मलंगवामा हुलाक कर्मचारीको बिरोध ¥याली

सर्लाही : नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपालको आयोजनामा देशभरका हुलाक कार्यालयहरूमा धर्ना सुरु भएको छ । अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारको बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने निर्णयको विरोधमा कर्मचारीहरुले जेठ १५ देखि सेवा ठप्प बनाएका छन् ।

सोहि निर्णय बमोजिम जिल्ला सदरमुकाम मलंगवा १० मा रहेको जिल्ला हुलाक कार्यालयका कर्मचारीहरुले बिहिवार बिरोध ¥याली निकालेका छन । एसोसिएसनका अध्यक्ष बिजय यादवको नेतृत्वमा जिल्लाका हुलाक कर्मचारीहरुको टोलीले मलंगवा नगर परिक्रमा गरेको हो ।

कर्मचारीहरुले सरकारको निर्णयको बिरोधमा ¥याली निकाल्दै हुलाक कार्यालय अगाडि कोणसभा गरेका थिए ।

देशभर १० हजार भन्दा धेरै कर्मचारी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत छन् । अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी हुन्छन् । पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

२०७९ फाल्गुन ४, बिहीबार ०८:१६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते