सर्लाहीका डिएसपी कैलास राईको सरुवा

लालबन्दी । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलास राईको सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गर्दा राईको पनि नाम आएको हो । प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको ।

राईलाई नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरो उपत्यका सेक्टर नक्साल काठमाण्डौँ पठाईएको छ । उनको ठाउँमा नेपाल प्रहरी विपद् ब्यवस्थापन कार्यालय बिपद् अभिलेख तथा विश्लेषण शाखा सामाखुसि काठमाण्डौँबाट दिपेन्द्र पंजियार थारु आउने भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते
आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते