बैदेशिक रोजगारीमा रहेका ५८ जना युवाले गरे चिसापानीका क्यान्सर पिडित वाईबालाई आर्थिक सहयोग

बैदेशिक रोजगारीमा रहेका ५८ जना युवाले गरे चिसापानीका क्यान्सर पिडित वाईबालाई आर्थिक सहयोग

लालबन्दी, साउन २७ । स्पाईनल ईन्जुरी कर्डको क्यान्सर भएर लामो समयदेखि ओछ्यान परेका भोज बहादुर वाईबालाई बैदेशिक रोजगारीका शिलशिलामा बिदेश गएका युवाहरुले आर्थीक सहयोग गरेका छन । लालबन्दी १५ चिसापानी निवासी वाईबा बिगत ९ बर्षदेखि क्यान्सरले थलिएर बसेका छन । दिशा, पिसाव गएको समेत थाहा नपाउने भईसकेका वाईबा पछिल्लो समय दैनिक लगाउनुपर्ने डाईपर किन्न समेत […]

आँखा पाक्ने रोग तथा डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह सक्रिय

आँखा पाक्ने रोग तथा डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह सक्रिय

लालबन्दी, साउन २२ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले आँखा पाक्ने रोग र डेंगु रोग नियन्त्रणका लागी बिशेष पहल थालेका छन । मन्त्री सिंहको अध्यक्षता तथा मध्यस्ततामा केहि दिन अघि चिकित्सकको टोलीसँग गम्भिर छलफल भएको छ । जानकी आँखा अस्पतालका चिकित्सकहरुसँग भएको छलफलमा रोग नियन्त्रणका लागी अबलम्बन गर्नुपर्ने उपाए तथा बिकल्पका बारेमा […]

बरहथवामा म्याजिक र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु

बरहथवामा म्याजिक र मोटरसाईकल ठोक्किँदा मोटरसाईकल चालकको मृत्यु

लालबन्दी, साउन २१ । सर्लाहीको बरहथवामा शनिवार साँझ भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । साँझ साँढे ६ बजेतिर बरहथवा ९ सोल्टिमोडमा बिपरित दिशाबाट जाँदै गरेका म्याजिक र मोटरसाईकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो । बरहथवातर्फ जाँदै गरेको ना १ ज २८४९ नम्बरको म्याजिक र बिपरित दिशाबाट जाँदै गरेको ना २० प […]

मलेसियामा बसले ठक्कर दिँदा सर्लाहीका युवाको मृत्यु

मलेसियामा बसले ठक्कर दिँदा सर्लाहीका युवाको मृत्यु

बागमति, साउन २१ : सर्लाहीका एक युवाको रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ। हरिवन नगरपालिका-१ अत्रौली घर भएका २७ वर्षीय हेमबहादुर श्रेष्ठको शुक्रबार बिहान आफू कार्यरत कम्पनी परिसरमा बसको ठक्करबाट मृत्यु भएको हो। ललितप्रसाद श्रेष्ठ र इन्द्रकुमारी श्रेष्ठका छोरा हेमबहादुर पाँच वर्षअघि विवाह गर्नासाथ मलेसिया गएका थिए। मोरङ बेलबारीकी बिनिता श्रेष्ठसँग प्रेम विवाह गरेर मलेसिया […]

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु

भारतको श्रावस्तीमा कार दुर्घटना हुँदा नेपालगन्जका ६ जनाको मृत्यु

बागमति, साउन २१ : भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको यूपी ४७ डब्ल्यू १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए। दुर्घटनामा परी नेपालगन्ज […]

मनसुनी रेखा आयो नेपालनजिक, ठूलो वर्षाको सम्भावना

मनसुनी रेखा आयो नेपालनजिक, ठूलो वर्षाको सम्भावना

बागमति, साउन २१ : मनसुनको न्यून चापीय रेखा  (Low Pressure Area) नेपाल नजिक आएकाले अबका तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आइतबार, सोमबार र मंगलबार देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना देखिएको हो। ‘साथै कतिपय स्थानमा भारीदेखि धेरै भारीसम्म पनि वर्षा हुने देखिएको […]

सवारी चालकसँग घुस लिने दुई प्रहरी जवान निलम्बित

सवारी चालकसँग घुस लिने दुई प्रहरी जवान निलम्बित

बागमति, साउन २१ : सवारी साधनका चालकसँग घुस लिएको आरोपमा रौतहट र सर्लाहीका दुईजना प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा सर्लाहीको बागमतीस्थित ट्राफिक पोष्टमा कार्यरत प्रहरी जवान विकास कलबार र रौतहटको गरुडामा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव छन् । उनीहरुले राजमार्गमा ड्युटी गर्ने क्रममा एकजना जिप चालकसँग […]

आरजु राणा विरुद्ध टिकटक भिडिओ बनाउनेलाई कारबाही नभए आफैं प्रतिकारमा उत्रने तरुढ दलको चेतावनी

आरजु राणा विरुद्ध टिकटक भिडिओ बनाउनेलाई कारबाही नभए आफैं प्रतिकारमा उत्रने तरुढ दलको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवालाई लक्षित गरी टिकटकमा भ्रामक र अपाच्य सामग्री पोस्ट भएको भन्दै पार्टीको भातृसंगठन नेपाल तरुढ दलले आपत्ति जनाएको छ । शुक्रबार दलका अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा आरजु राणा देउवाको सामाजिक प्रतिष्ठा, इज्जत तथा मानमर्यादामा प्रत्यक्ष आँच पुर्‍याउने दुरासय राखी झूटा र अनर्गल पोष्ट […]

नेकपा एसका नेता उप्रेति आफ्ना कार्यकर्तासहित एमालेमा फर्किए

नेकपा एसका नेता उप्रेति आफ्ना कार्यकर्तासहित एमालेमा फर्किए

हरिवन, साउन २० : नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य डिल्ली उप्रेति शनिवार औपचारीक रुपमा एमालेमै फर्किएका छन । केहि दिन अघि काठमाण्डौँ पुगेर एमाले अध्यक्ष केपि शर्मा ओलीसँग भेट गरेका उप्रेति सर्लाहीको हरिवनमा आयोजित एक कार्यक्रम विच एमालेमै फर्किएका हुन । पार्टीका केन्द्रीय सचिव एवं मधेश प्रदेश ईन्चार्ज योगेश भट्टराईले डिल्ली उप्रेती सहितका नेता, कार्यकर्तालाई […]

परवानीपुरमा संयुक्त दलित वडा संजाल गठन गरियो

परवानीपुरमा संयुक्त दलित वडा संजाल गठन गरियो

लालबन्दी, साउन १३ । सर्लाहीको परवानीपुरमा शनिवार दलित भेला सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको वडा नम्बर १५ र १६ का दलित समुदाय शनिवार दिउँसो संयुक्त वडा कार्यालयको सभाहलमा भेला भएका हुन । भेलाले लालबन्दी नगरमा गठन भएको नगरस्तरिय दलित नगर संजालको १६ नम्बर वडा कमिटि गठन गरेको हो । संजालले अहिले युद्धस्तरमा वडाभेला गरिरहेको […]

ताजा अपडेट

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

२०८० कार्तिक १३, सोमबार २०:३३ गते
चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

२०८० कार्तिक ५, आईतवार २०:५५ गते
NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

२०८० आश्विन २९, सोमबार ११:०० गते
बडादसैँ सुरु, आज घटस्थापना

बडादसैँ सुरु, आज घटस्थापना

२०८० आश्विन २८, आईतवार ०९:२३ गते