‘मोर्निङ स्टार एकेडेमि’ले बिशेष कार्यक्रम गर्दै बालबालीकासँग मनायो श्रीकृष्ण जन्माष्ठमी

‘मोर्निङ स्टार एकेडेमि’ले बिशेष कार्यक्रम गर्दै बालबालीकासँग मनायो श्रीकृष्ण जन्माष्ठमी

क्षितिज विश्वकर्मा, लालबन्दी । बुधवार श्रीकृष्ण जन्माष्ठमी । मंगलवार धेरै बिद्यालयहरुमा राधा र कृष्ण बन्दै बालबालीकाले रमाउँदै मनाए । सर्लाहीको लालबन्दी बजारमा रहेर धेरै अभिभावकको मन जित्न सफल निजि विद्यालय ‘मोर्निङ स्टार एकेडेमि’ले पनि बिशेष कार्यक्रम गर्दै श्रीकृष्ण जन्माष्ठमी बालबालीकासँग मनाएको छ । बालबालीका राधा र कृष्णको भेष भुषामा सजिएर बिद्यालय पुगेका थिए भने राष्ट्रिय […]

रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई नगरपालिकाको धन्यवाद

रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई नगरपालिकाको धन्यवाद

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा सोमबार भएको रक्तदान कार्यक्रमलाई सफल पार्न सहयोग गर्ने सबैलाई लालबन्दी नगरपालिकाले धन्यवाद ज्ञापन गरेको छ । नगरपालिकाको आयोजनामा सोमबार बिहानदेखि लालबन्दी बजारमा रगतदान कार्यक्रम भएको थियो । कार्यक्रमलाई जेसिज, लायन्स क्लव अफ लालबन्दी र सेन्चुरीसहित अन्य बिभिन्न ब्यक्ति तथा संस्थाले सहयोग गरेका थिए । मंगलबार दिउँसो नगरपालिकाले एक बिज्ञप्ति […]

नयाँ नेतृत्व चयन गर्दै एन.प्याब्सनको चौथो जिल्ला अधिवेशन सम्पन्न

नयाँ नेतृत्व चयन गर्दै एन.प्याब्सनको चौथो जिल्ला अधिवेशन सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । राष्ट्रिय निजि तथा आवासिय बिद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सर्लाहीको चौथो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिवार लालबन्दी १२ पत्थरकोटमा भएको अधिवेशनले उदय बुढाथोकीको अध्यक्षतामा ९ सदस्यिय नयाँ जिल्ला नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा श्रीलाल क्याप्छाकी, सचिवमा रवि कुमार राय, कोषाध्यक्षमा रामआधार यादव छन […]

बाल संरक्षण संस्थाको अध्यक्षमा पुनः राधा घिमिरे

बाल संरक्षण संस्थाको अध्यक्षमा पुनः राधा घिमिरे

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको बाल संरक्षण संस्थाको अध्यक्षमा राधा घिमिरे चयन हुनु भएको छ । वहाँ संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । शनिवार दिउँसो संस्थाको सभाहलमै बसेको २३ औँ बार्षिक साधारणसभाले पुनः घिमिरेलाई नै अध्यक्षमा सर्बसम्मत चयन गरेको हो । घिमिरेको अध्यक्षतामा गठिन नयाँ कमिटिको उपाध्यक्षमा सोभा थापा, सचिवमा चन्द्रकला दर्जि, सहसचिवमा अनिता […]

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

सर्लाहीका डिएसपी कैलास राईको सरुवा

लालबन्दी । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलास राईको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गर्दा राईको पनि नाम आएको हो । प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको । राईलाई नेपाल प्रहरी प्रधान कार्यालय […]

लालबन्दीमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी कार्यक्रम सम्पन्न

लालबन्दीमा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’को तयारी कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नगरभेला सम्पन्न भएको छ । बिहिवार दिउँसो लालबन्दी ६ मा रहेको नगरपालिकाको पुरानो सभाहलमा कार्यक्रम भएको हो । माओवादीले यहि १६ गत्ते शनिवारबाट संचालन गर्न लागेको ३ महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ लाई सफल पार्नका लागी तयारी नगरभेला गरेको हो । भेलाले लालबन्दी […]

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा

आज जनै पूर्णिमा : रक्षाबन्धन, राखी बाँध्ने र क्वाँटी खाने परम्परा

काठमाडौं : प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्।​ तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा […]

लालबन्दीमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न

लालबन्दीमा जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अभिमुखिकरण कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा मंगलवार ‘जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान’ अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीको आयोजनामा लालबन्दी ७ स्थित लालबन्दी पार्टी प्यालेसको सभाहलमा कार्यक्रम भएको हो । पार्टीको केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज राजु खड्काको अध्यक्षता तथा केन्द्रिय सचिव एवं मधेश प्रदेस ईन्चार्ज लिलामणि पोखरेलको […]

साहसी नेपालद्वारा यूवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ तालिम

साहसी नेपालद्वारा यूवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ तालिम

हरिवन । साहसी नेपाल नामक गैर सरकारी संस्थाको आयोजनामा यूवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ तालिम प्रदान गरिएको छ । हरिवन नगरपालिकाको समन्वयमा संचालित युवाहरुलाई ४ दिने पब्लिक स्पिकिङ अर्थात सार्वजनिक भाषण तालिम मंगलावार समापन गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोग तथा हेल्भेटास नेपाल र सहयोगि समाज नेपालको सहजिकरणमा तालिम सम्पन्न भएको हो । तालिम […]

नेकपा एमाले लालबन्दी नगर कमिटिको अध्यक्षमा युवा नेता न्यौपाने

नेकपा एमाले लालबन्दी नगर कमिटिको अध्यक्षमा युवा नेता न्यौपाने

नेकपा एमाले लालबन्दी नगर कमिटिको अध्यक्षमा युवा नेता सरोज न्यौपाने चयन भएका छन । नगर कमिटिको उपाध्यक्षमा दिपक लामा, सचिवमा कुल प्रसाद गौतम (शिवहरी), उपसचिवमा द्वय बर्षा लामा र सन्तोष राज रौनियार चयन भएका छन । नेकपा एमाले जिल्ला कमिटि सर्लाहीले केहिदिन अघि गरेको निर्णय अनुसार अहिले बिभिन्न कमिटिहरुमा युवालाई बिशेष प्राथमिकता दिने कार्य भएको […]

ताजा अपडेट

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

२०८० कार्तिक २७, सोमबार १०:३२ गते
झिलिमिलीको पर्व तिहार

झिलिमिलीको पर्व तिहार

२०८० कार्तिक २६, आईतवार १४:१२ गते
नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

नवलपरासीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

२०८० कार्तिक २६, आईतवार १४:०१ गते