बिहिबार सार्वजनिक बिदा (बिज्ञप्तिसहित)

बिहिबार सार्वजनिक बिदा (बिज्ञप्तिसहित)

सर्लाही । संविधानसभा अध्यक्ष सुवास नेम्वाङकाे निधनको शोकमा सरकारले भोलि (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले एक विज्ञप्ति जारी गर्दै नेम्वाङको अन्तिम संस्कारका दिन सार्वजनिक विदा दिने जानकारी दिएका हुन्। मंगलबार बिहान बसेकाे प्रधानमन्त्री तथा मन्त्रिरिषद्को बैठकले दिवगंत नेता नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो। बिहिबार […]

सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र : ‘बुवा म आइसकेँ’

सुवासचन्द्र नेम्वाङलाई छोराको पत्र : ‘बुवा म आइसकेँ’

खेम बम बुवा म आइसकेँ, मलाई अन्तिमपटक पर्खिरहनुस् है । तपाईंको सग्लो अनुहार हेर्न मेरा भिजेका नयनहरु ओभानो भइसकेका छन् । अब त आँखाको पानी पनि रित्तिसकेछ । म तपाईंलाई हेर्ने आँट लिएर पोको पन्तुरो कस्दैछुँ । बुवा म आज आफैलाई धिक्कार्दै छुँ, देश बनाउन दौडिएको महामानवको छोरो परदेशमा भौतारिएको छ । आफ्ना देवतुल्य बुवाको […]

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

चुनावी बाचा पुरा गर्दै नरेन्द्र साह

लालबन्दी । चुनावका बेला जनताको मन जित्न उम्मेदवारले धेरै किसिमका प्रतिवद्धता व्यक्त गर्छन । तर चुनावपछि ती प्रतिवद्धता विर्सने गरेको आम जनताले गुनासो गरेको जताततै सुन्न पाइन्छ । यसै कारण पनि जनप्रतिनिधिसँग जनता टाढिने गर्छन । तर चुनाव हारेर पनि आफूले जनतासँग गरेको प्रतिवद्धतालाई पुरा गर्ने अभियानमा लागेका छन–सर्लाहीको संसदीय क्षेत्र नम्बर ३ बाट उम्मेदवार […]

एनएमबि बैंक लालबन्दी शाखाद्वारा टेम्पो चालकलाई क्युआर र ज्याकेट वितरण

एनएमबि बैंक लालबन्दी शाखाद्वारा टेम्पो चालकलाई क्युआर र ज्याकेट वितरण

लालबन्दी । एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दीका टेम्पो चालकहरुलाई क्युआर र ज्याकेट वितरण गरेको छ । बैंकले आफ्नो डिजिटल प्रावधान कार्यक्रम अन्तर्गत ‘नगद छोडौँ, क्युआर रोजौँ’ भन्ने मुल नारा अन्तर्गत टेम्पो चालकहरुलाई क्युआर र ज्याकेट वितरण हो । बैंकले सर्लाहीको लालबन्दी र फुलजोरमा कार्यक्रम गरि चालकलाई सो सामाग्री वितरण गरेको लालबन्दी शाखा प्रमुख अरुण आचार्यले जानकारी […]

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

संविधानसभा अध्यक्ष नेम्वाङको हृदयघातबाट निधन

काठमाडौं । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । साढे १ बजे हृदयघातपछि अस्पताल पुर्‍याइएका नेम्वाङको बाटोमा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको […]

कांग्रेस सर्लाहीले पनि मनायो विपि जन्मजयन्ती

कांग्रेस सर्लाहीले पनि मनायो विपि जन्मजयन्ती

लालबन्दी । नेपाली कांग्रेसले यसपटक बीपी कोइरालाको जन्मजयन्ती फरक तरिकाले मनाइरहेको छ । राजनेता बीपीसँगै साहित्यकार विश्वेश्वरप्रसाद कोइरालाको सम्झनासमेत गर्दै ११० औं जन्मजयन्ती आइतबारबाट मनाउन सुरु गरिएको छ । मंगलबारसम्म कांग्रेस केन्द्रीय कार्यालय बीपी साहित्य महोत्सवमय हुनेछ । यता सर्लाहीमा पनि आईतबार एक कार्यक्रम गरिएको छ । लालबन्दी २ जुटपानीस्थित पद्म भुवनेश्वरी नमुना बृद्धसेवाश्रममा आईतबार […]

मोटरसाईकल दुर्घटनामा संचारकर्मि यादवको मृत्यु

मोटरसाईकल दुर्घटनामा संचारकर्मि यादवको मृत्यु

लालबन्दी । विश्वमा क्रिकेट प्रतियोगीता चलिरहेको बेला रेडियोमार्फत कमेन्ट्रि गरेर संचारकर्ममा छिरेका एक संचारकर्मिको मोटरसाईकल दुर्घटनामा निधन भएको छ । सर्लाही जिल्लाको धनकौल ४ महिनाथपुर घर भएका २८ बर्षका अभिषेक यादवको मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको हो । गएको शनिवार बागमतिमा भएको नेकपा माओवादी केन्द्र निकट दलित संगठनको प्रदेश भेलाको रिपोर्टिङ गरेर घर फर्किने क्रममा […]

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

मलंगवामा नेविसंघकाे बिराेध प्रदर्शन

लालबन्दी । नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल तरूण दलका नेता कार्यकर्ताले जिल्ला सदरमुकाम मलंगवामा प्रदर्शन गरेका छन । तरुण दल जिल्ला कार्यसमिति सर्लाहीले पार्टीका सहमहामन्त्री तथा पूर्व मन्त्री महेन्द्र यादव माथि खुकुरी प्रहार गरि ज्यान लिन खोज्ने व्यक्ति तथा गिरोह तत्काल पहिचान गरि कानूनी दायरामा ल्याई कडाभन्दा कडा कारवाहि गर्न माग गर्दै बिहिवार सदरमुकाम मलंगवामा […]

लालबन्दी नगर वाङ्मय परिषद्ले यस बर्ष कृति ‘बाआमा’ र ब्यक्ति ‘पौडेल’लाई पुरस्कृत गर्ने

लालबन्दी नगर वाङ्मय परिषद्ले यस बर्ष कृति ‘बाआमा’ र ब्यक्ति ‘पौडेल’लाई पुरस्कृत गर्ने

क्षितिज विश्वकर्मा, लालबन्दी । लालबन्दी नगर वाङ्मय परिषद् लालबन्दी, सर्लाहीले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार –२०८०’ का लागि उत्कृष्ट एक कृति छनोट गरेको छ । स्वतन्त्र विज्ञहरूसहितको पुरस्कार छनोट समितिले छनोट गरेका उत्कृष्ट दश कृतिहरूमध्येबाट रामलाल जोशीकृत ‘बाआमा’ आख्यानले ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८०’ हात पारेको हो । स्वतन्त्र […]

भारतिय सिमामा १०८ फिटको झण्डोत्तोलन

भारतिय सिमामा १०८ फिटको झण्डोत्तोलन

मलंगवा । सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाले नेपाल–भारत सिमाक्षेत्रमा नेपाली राष्ट्रिय झण्डा फहराएको छ । मंगलवार मलंगवा नगरपालिकाको आयोजनामा मलंगवा–सोनवरसा सिमा नजिकै १ सय ८ फिट अग्लो राष्ट्रिय झण्डा फहराएको हो । मधेश प्रदेशका अर्थ मन्त्री संजय यादवले एक कार्यक्रमका विच झण्डोत्तोलन गरे । मधेश प्रदेश सरकारको बिषेश अनुदानमा उक्त झण्डा ठड्याईएको थियो । उक्त झण्डाले […]

ताजा अपडेट

देशभरका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

देशभरका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

२०८० मंसिर १२, मंगलवार २०:२८ गते
लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

लैंगिक हिंसा विरुद्वको १६ दिने अभियान सुरु

२०८० मंसिर ९, शनिबार २०:१८ गते