नेकपा माओवादी (केन्द्र) सर्लाही कमिटिद्वारा स्वर्गिय राजमाया प्रति श्रद्धाञ्जली अर्पण

क्षितिज विश्वकर्मा, बागमति । नेकपा माओवादी (केन्द्र) सर्लाही कमिटिले सोमबार बागमति ८ सोल्टिमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको छ ।

पार्टीको पुर्व प्रदेश कमिटि सदस्य एवम् जनयुद्धका सक्रिय लडाकु टिका बहादुर दर्लामी मगरको आमाको मृत्युको १० औँ दिनमा पार्टी कमिटिले मगरको घरमै पुगेर एक औपचारीक कार्यक्रमका बिच श्रद्धाञ्जली अर्पण गरेको हो । आमा स्वर्गीय राजमाया दर्लामी मगरको गएको कात्तिक २३ गते ७३ बर्षको उमेर निधन भएको थियो ।

सो कार्यक्रममा पार्टीका जिल्लास्तरीय नेताहरु, लालबन्दी नगर कमिटि अध्यक्ष एवं मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालका केन्द्रिय कमिटि सचिव लेखराम जर्गा मगर, पार्टी केन्द्रिय सदस्य लुमणि धिमाल (लोचन), प्रदेश सांसद जवाहर कुशवाह, बागमति नगर कमिटि अध्यक्ष कुमार तुम्सिङ, बामगति नगरपालिकाकी उपप्रमुख लिला मोक्तान लगाएतका पार्टी नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

यमपञ्चकको तेश्रो दिन आज गाईतिहार

२०८० कार्तिक २७, सोमबार १०:३२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते