उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको निर्णय

सर्लाही । सरकारले उखु किसानलाई दिन बाँकी ५२ करोड रुपैयाँ तत्काल भुक्तानी दिने निर्णय गरेको छ। आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा बसेको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महत, कृषिमन्त्री डा. बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा. वैकुण्ठ अर्याल, अर्थ […]

जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर मनाइँदैछ। श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी मनाइँदैछ। त्रेता युगमा आजको दिन सीता र रामको विवाह भएको विश्वास गरिन्छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र राम विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा […]

चेतना सन्देश नेपालको २०औँ साधरण सभा सम्पन्न

चेतना सन्देश नेपालको २०औँ साधरण सभा सम्पन्न

हरिवन । सर्लाहीको हरिवनमा रहेको चेतना सन्देश नेपाल नामक गैरसरकारी संस्थाको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार हरिवन नगरपालिका–५, घुर्कौलि मा रहेको संस्थाले औपचारिक कार्यक्रमका विच साधारण सभासम्पन्न गरेको जनाएको हो । हरिवन नगरपालिकाका मेयर रमेश बुडाथोकी कमलको प्रमुख आतिथ्यतामा सभा संस्पन्न भएको संस्थाका संरक्षक एवं अध्यक्ष सुरेन्द्र लामाले जनाकारी दिए […]

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘जेड स्की’

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘जेड स्की’

बागमती । सर्लाहीको बागमतीमा रहेको ‘भरत ताल’मा समुन्द्री ‘एडभेन्चर’को रुपमा प्रयोग हुने ‘वाटर स्कुटर’ संचालनमा ल्याईएको छ । शनिवार बागमती नगरपालिका–१२ र ४ मा निर्माणाधिन बागमती माछा पोखरी अर्थात ‘भरत ताल’मा उक्त ‘वाटर स्कुटर’को विधिवत उद्घाटन गरिएको हो । ताल भ्रमणमा आउने प्रर्यटकका लागि आकर्षित गर्ने उद्येश्य सहित उक्त मनोरञ्जनात्मक जलयान ‘वाटर स्कुटर’ प्रयोगमा ल्याईएको […]

सर्लाहीमा उखु किसानको आन्दोलन सुरु, भाेली अर्थ मन्त्रालय र कृषि मन्त्रालयको पुत्ला जलाईने

सर्लाहीमा उखु किसानको आन्दोलन सुरु, भाेली अर्थ मन्त्रालय र कृषि मन्त्रालयको पुत्ला जलाईने

क्षितिज विश्वकर्मा, सर्लाही । उखु उत्पादक संघको बिरोध र आन्दोलनको कार्यक्रम यसपाली पनि सुरु भएको छ । उखुको उचित मुल्य तोक्न र गत बर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै यसपाली पनि सर्लाहीका संयुक्त उखु किसान संघले आन्दोलन सुरु गरेका हुन । नेपाल उखु उत्पादक महासंघ, मिल गेट उखु उत्पादक समिती र किसान हक […]

हरिपुर्वामा हतियार देखाएर सहकारीको रमक लुटपाट

हरिपुर्वामा हतियार देखाएर सहकारीको रमक लुटपाट

लालबन्दी । सर्लाहीको हरिपुर्वामा बिहिवार बिहानै सहकारीको रकम लुटपाट भएको छ । हरिपुर्वा नगरपालिका ५ मा रहेको जयगंगा बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीले बोकेको रकम लुटपाट भएको सहकारी संस्थाले जनाएको छ । ना १५ प ९८९२ नम्बरको मोटरसाईकलमा सहकारीको बसतपुर शाखाका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायले नजिकैको एनआईसी एसिया बैँकबाट पैसा झिकेर […]

डिडिसिको लापरवाहिले किसान मारमा, ३ महिनादेखि दुधको पैसा पाएनन्

डिडिसिको लापरवाहिले किसान मारमा, ३ महिनादेखि दुधको पैसा पाएनन्

क्षितिज विश्वकर्मा, लालबन्दी । दुध बिक्न छाडेपछि पशुपालक कृषक समस्यामा पर्न थालेका छन । सरकारी स्वामित्वको दुग्ध बिकाश संस्थान (डिडिसि) ले दुध लिन छाडेपछि सर्लाहीसहित देशैभरका किसान र डेरि संचालक मर्कामा परेका हुन । आफुसँग पाउडर दुध स्टक रहेको भन्दै डिडिसिले किसानको दुध किन्न छोडेको छ । यता किसानहरु दुध बिक्न छाडेपछि घर खर्च धान्नै […]

मलंगवामा ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु

मलंगवामा ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु

शंकर नराल, मंलगवा । सर्लाही सदरमुकाम मलंगवामा शनिबारबाट ‘विद्यालय स्तरीय टि–२० क्रिकेट प्रतियोगीता सिजन २’ सुरु भएको छ । सर्लाही क्रिकेट संघको आयोजनामा प्रतियोगीता सुरु भएको हो । वडा नम्बर ८ को प्रायोजनमा सुरु भएको खेलको उद्घाटन वडाध्यक्ष मुकेश कुमार जयसवालले गर्नुभएको थियो । शनिबारको पहिलो खेल सगुन शिक्षा आवाशिय विद्यालय हरिवन र मद्मरत्न विद्या […]

मन्दिर सफाईमा जुटेको ‘सिस्टरहुड नेपाल’ नामक फेसबुक समुह

मन्दिर सफाईमा जुटेको ‘सिस्टरहुड नेपाल’ नामक फेसबुक समुह

क्षितिज विश्वकर्मा, सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको डुमडुमे मन्दिर परिसर सफाई गरिएको छ । शनिबार बिहान सिस्टरहुड नेपाल नामक स्वतन्त्र समुहले मन्दिर परिसरमा जम्मा भएको फोहोर सफाई गरेको हो । गएको छठ पर्वदेखिको फोहोर जम्मा भएको पोखरी परिसर, मन्दिर वरिपरिको फोहोर सफाई गरिएको समुहकी कायरा पोखरेलले जानकारी दिनुभयो । छठको बेला घाटमा प्रयोग भएको केराको बोट, […]

लालबन्दीमा हिमालयन लाइफद्वारा न्यानो कपडा वितरण

लालबन्दीमा हिमालयन लाइफद्वारा न्यानो कपडा वितरण

सर्लाही । सर्लाहीको लालबन्दीमा आज (शुक्रबार) हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १५० गरिब तथा असहाय व्यक्तिलाई न्यानो कपडा (ज्याकेट) वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लालबन्दी नगरपालिकाभित्रका न्यून आय भएका व्यक्ति तथा असहाय १५० जनालाई एक–एक थान ज्याकेट वितरण गरिएको हिमालयन लाइफ इन्स्योरेन्स लालबन्दी शाखाकी प्रवन्धक लोककुमारी काफ्लेले जानकारी दिइन् । संस्थाका केन्द्रीय उप–कार्यकारी […]

ट्रेन्डिङ

ताजा अपडेट

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

२०८० माघ ४, बिहीबार २२:२४ गते