चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

मलंगवा । सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले बिभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाएको छ ।

क्लबको आयोजनामा ’बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवस अवसरमा भव्य रूपमा कार्यक्रम गर्दै मनाईएको हो । दिवसका अवसरमा श्री जनता मावि का ४०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा लागू औषध सम्बन्धी जनचेतना मुलक कार्यक्रम गरिएको क्लबका अध्यक्ष धिरेन्द्र ठाकुरले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष बिक्रम यादव, ईलाका प्रहरी कार्यालय चक्रघट्टाका असई जय नारायण यादव लगाएत स्थानियको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिकाका पूर्व अध्यक्ष यादवले आफुले आगामि दिनमा पनि यस्ता सामाजिक कार्यक्रमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको क्लवका अध्यक्ष ठाकुरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

२०८१ श्रावण ६, आईतवार २०:२६ गते
आपतकालिन उद्धार कार्यमा सेनाकै भर

आपतकालिन उद्धार कार्यमा सेनाकै भर

२०८० भाद्र ३, आईतवार २२:३३ गते
एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २, बुधबार ०७:३९ गते
सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

२०८० बैशाख ५, मंगलवार १३:४४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते