इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपकाे उपाधि

इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपकाे उपाधि हात पारेकाे छ ।

बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि हात पारेकाे हाे ।

मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले नट आउट ५२ रन बनाए ।

इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज माघ ४ गते बुधवारको राशिफल

आज माघ ४ गते बुधवारको राशिफल

२०७९ माघ ४, बुधबार ०६:२५ गते
सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

सर्लाही ४ को (क) र (ख) को नतिजा सार्वजनिक

२०७९ मंसिर ८, बिहीबार ०८:१९ गते
error: <b>Alert: </b>Content selection is disabled!!