जसपा रौतहटका जिल्ला अध्यक्ष पटेलले पार्टी छोडे

लालबन्दी । जनता समाजवादी पार्टी (जसपा) का रौतहट जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले पार्टी परित्याग गरेका छन । मंगलवार एक प्रेस बिज्ञप्ति जारि गर्दै पटेलले पार्टीको गलत निर्णयको बिरुद्ध पार्टीको साधारण सदस्यसमेत नरहनेगरि पार्टी परित्यागको घोषणा गरेका हुन ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले निर्वाचनको लागी मनोनयन हुने बेलासम्म बाम लोकतान्त्रीक गठबन्धनबाट देश बिकाश सम्भव छ भन्दै नेकपा एमालेका अध्यक्ष केपि ओलीलाई उदयीमान तानाशाह बताउने गरेको उल्लेख गर्दै पटेलले एमालेको राष्ट्रपतिले नागरिकता बिद्येयक होल्डमा राखेको थाहा पाएर पनि उसैको शरणमा जानु आत्मघाति कदम भएको बताएका छन ।

पटेलले पार्टी अध्यक्ष यादवको निर्णयको बिरोधमा पार्टी छोडेको जनाएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

दाइजो लिने व्यक्तिहरू असली कुशवंशी नहुने

२०८० कार्तिक १८, शनिबार २३:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते