बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

मलंगवा । राष्ट्रिय बाल दिवशको अवशरमा टि१० क्रिकेट प्रतियोगीता सम्पन्न भएको छ ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र मलंगवाद्वारा संचालित समुन्नति कार्यक्रम अन्तर्गत रहेर प्रतियोगीताको आयोजना गरिएको संस्थाका अरबिन्दप्रसाद कुशवाहले जानकारी दिनुभयो । जिल्लाको गोडैता र बलरा नगरपालिकाका सिएनएन बाल क्लवलाई प्रतियोगीतामा सहभागी गराईएको थियो ।

बलरा नगरपालिका वडा नम्बर ७ र ८ का वडाध्यक्षसहित स्थानिय खेल प्रेमिहरुको उपस्थितीमा भएको ३ खेलमा गोडैताले जित हात पारेको कुशवाहले जाकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

एमाले राष्ट्रको पहरेदार हो– कमल थापा

२०७९ कार्तिक २, बुधबार ०७:३९ गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते