मैनालिले बाँडे मामाघरका बालबालिकालाई स्टेसनरी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन-अनेरास्ववियुको मकवानपुर जिल्ला अध्यक्ष भुवन मैनालिले मामा घर, नेपालमा रहेका बालबालिकालाई स्टेसनरी बितरण गर्नु भएको छ । अध्यक्ष मैनालिले आज मामा घरमा २१ जना बालबालिकालाई आफ्नो जन्म दिनको अवसरमा कपि र कलम बितरण गर्नुभएको हो ।

मैनाली सामाजिक र राजनीतिक क्षेत्रमा सकृय हुनुहुन्छ । उहाले आफु जन्म दिनमा अनावश्यक खर्च नगरी सामाजिक कान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

२०८० कार्तिक १४, मंगलवार ०९:५८ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते