मधेश प्रदेशका सांसदहरुको शपथ पुस १५ मा हुने

जनकपुरधाम : मधेश प्रदेशका सांसदहरुको शपथग्रहण पुस १५ गते गर्ने सहमति जुटेको छ । प्रदेशसभा सचिवालयले आज डाकेको सर्वदलीय बैठकले साँसदहरुको शपथग्रहणको मिति टुंगो लगाएको हो ।

बैठकमा सहभागी जनमत पार्टीका सचिव तथा साँसद सञ्जय यादवले साँसदहरुको शपथ पुस १५ गते शुक्रबार दिउँसो २ बजे गराउने निर्णय भएको बताए । सांसदरुले शपथग्रहण मातृभाषामा पनि लिन पाउने सहमती भएको उनको भनाई छ ।

सांसदहरुको शपथग्रहण ज्येष्ठ सदस्यको हिसावले ७१ वर्षीय गोबिन्द न्योपानेले गराउने छन् । तर उनी बिरामी परेकाले उपस्थित हुन नसकेको अवस्थामा ७० वर्षीय साँसद शारदा शंकर प्रसाद कलवारले गराउने पनि बैठकमा सहमति भएको छ ।

१०७ सदस्यीय मधेश प्रदेशसभामा १० दल पुगेको छ । ति सबै दलका प्रतिनिधि आजको सर्वदलीय बैठकमा सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

गजल – देश बेच्नुपर्छ

गजल – देश बेच्नुपर्छ

२०७९ फाल्गुन ८, सोमबार ०८:२८ गते
अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

२०७९ फाल्गुन २, मंगलवार ०८:२० गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते