स्वास्थ्य चौकीमा परवानीपुरमा निशुल्क आँखा चेक जाँच शिबिर सम्पन्न

परवानीपुर । सर्लाहीको परवानीपुरमा रहेको स्वास्थ्य चौकीमा आईतवार निशुल्क आँखा चेक जाँच शिबिर सम्पन्न भएको छ ।

लालबन्दी नगरपालिका आधारभुत स्वास्थ्य तथा सरसफाई शाखाको आयोजनामा वडा नम्बर १६ मा रहेको स्वास्थ्य चौकीमा निशुल्क आँखा चेकजाँच शिबिर सम्पन्न भएको हो । अहिले बिकराल समस्याका रुपमा रहेको आँखा पाक्ने रोगलाई निर्मुल पार्ने उद्देश्यले संचालित शिबिरमा महिला १८५ र पुरुष १२६ गरि ३११ जनाले आँखा जाँच गराएका छन ।

वडाध्यक्ष तथा सदस्यहरुको उपस्थितीमा भएको शिबिरमा प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीका डाक्टर कुलभुषण साहि, बिपिन कुमार यादव, रोशन चौधरी, राजकुमार सिंह लगाएतका स्वास्थ्यकर्मिहरुले स्थानियको आँखा जाँच गरेका थिए ।

आफ्नै ठाउँमा स्वास्थ्य चौकीले आँखा जाँच शिबिर आयोजना गरेकोमा त्यहाँका स्थानियले खुसि ब्यक्त गरेका थिए ।

यो पनि तपाईंको लागी महत्वपुर्ण हुन सक्छ ।

https://www.youtube.com/watch?v=l5W6VAz7M-M

आँखा पाक्ने रोग तथा डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह सक्रिय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

दाङमा २७ कैदी-बन्दिको कैद मिनाहा

२०७९ आश्विन ३, सोमबार १०:१३ गते
अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

२०७९ फाल्गुन २, मंगलवार ०८:२० गते
आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

आजबाट अंग्रेजी वर्ष सन् २०२३ सुरु

२०७९ पुष १७, आईतवार ०८:३८ गते

ताजा अपडेट

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते