डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

सर्लाही : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ।

निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४र४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ।

पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

error: <b>Alert: </b>Content selection is disabled!!