आँखा पाक्ने रोग तथा डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह सक्रिय
लालबन्दी, साउन २२ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरेन्द्र सिंहले आँखा पाक्ने रोग र डेंगु रोग नियन्त्रणका लागी बिशेष पहल थालेका छन । मन्त्री सिंहको अध्यक्षता तथा मध्यस्ततामा केहि दिन अघि चिकित्सकको टोलीसँग गम्भिर छलफल भएको छ । जानकी आँखा अस्पतालका चिकित्सकहरुसँग भएको छलफलमा रोग नियन्त्रणका लागी अबलम्बन गर्नुपर्ने उपाए तथा बिकल्पका बारेमा … Continue reading आँखा पाक्ने रोग तथा डेंगु रोग नियन्त्रणका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंह सक्रिय