काठमाडौं : लोकसेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित भएको छ ।
शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र आगामी चैत २१ गते हुने तय भएको द्वीतीय चरणका परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्का लागि स्थगि गरिएको आयोगका उपसचिव देीवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
सर्वोच्चले अदालतको माघ २० गतेका जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगका सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।