लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा कल्याण जोशि

लालबन्दी : उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशि लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा चयन भएका छन । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले जोशिलाई लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा मनोनयन गरेको हो ।

महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठद्वारा हस्ताक्षरित मनोनयन पत्रमा कृषि बजारको क्षेत्रमा जोशिको योगदान र बिज्ञताको उच्च कदर गरिएको उल्लेख छ । साथै ब्यवसाय तथा ब्यवसायीहरुको समष्टिगत बिकाशका लागी तिनै तहको सरकार र बिभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै कृषि ब्यापार सम्बन्धि कार्यहरुमा जोशिको बिशेष पहल हुने महासंघले बिश्वास लिएको छ ।

ब्यापारिक पृष्ठभुमिका जोशिको कार्यकालमा लालबन्दीका ब्यापारि, ब्यवसायीको हितमा काम गर्ने उद्योग वाणिज्य संघ लालबन्दीले आफ्नै भवन निर्माणसँगै प्रदेश र केन्द्रियस्तरमै प्रभावकारी छबि निर्माण गर्न सफल भएको छ ।

जोशिको मनोनयन पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

छैठौँ वडाकपको तयारी अन्तिम चरणमा

२०८० आश्विन १९, शुक्रबार १४:५२ गते
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ पुष २४, आईतवार २२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते