सर्लाही प्रहरीले भन्सार छलिका समान पक्रियो

मलंगवा : सर्लाही प्रहरीले बिहिवार साँझ जिल्लाका दुई ठाउँबाट चोरी पैठारी गरि ल्याउँदै गरेका समानहरु बरामद गरि भन्सार कार्यालयलाई बुझाएको छ ।

प्रहरीले पर्सा गाउँपालिका वडा नम्बर २ मा भारतिय बजारबाट भन्सार छलि नेपालतर्फ भित्र्याउँदै गरेको १९ हजार ८०० बराबरको समान बेवारिसे अवस्थामा फेला पारेको थियो । त्यसैगरि मलंगवा ९ मा प्रहरीले चेकजाँच गर्ने क्रममा ३४ हजार २५० मुल्य बराबर्को बच्चाका लत्ताकपडा बरामद गरेको जनाएको छ ।

बरामद दुबै समानलाई भन्सार कार्यालय मलंगवामा बुझाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी बिजय यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सुख-शान्तिको चाहना : प्रेम रावत

सुख-शान्तिको चाहना : प्रेम रावत

२०७९ कार्तिक २४, बिहीबार २०:१५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते