काठमाण्डौँका शेर्पालाई हरिवन प्रहरीले दियो भेटिएको बुलेट बाईक

लालबन्दी : सर्लाहीको हरिवनस्थित ईलाका प्रहरी कार्यालयले बुलेट मोटरसाईकल धनिलाई फिर्ता गरेको छ । संखुवासभा घर भई काठमाण्डौँमा बस्दै आएका मिङ्मा दोर्जे शेर्पाको ४ महिना अगाडि हराएको मोटरसाईकल फेला पारेको हरिवन प्रहरीले बाईक धनिलाई बाईक हस्तान्तरण गरेको हो ।

हरिवनकै ईलाकामा फेला परेको बा ७९ प ४२०४ नम्बरको रोयल ईन्फिल्डर कम्पनिको निलो रंग भएको बुलेट मोटरसाईकललाई रंग परिवर्तन गरि नम्बर प्लेट समेत नक्कली राखि प्रयोग गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो । बाईक फेला परेपछि अनुसन्धानबाट बाईक धनिलाई खबर गरि बुझाईएको ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख मुकेश ताम्राकारले जानकारी दिनुभयो ।

प्रहरीले च्यासिस नम्बर MC36355CLGK4979 र J355ClGK310452 ईन्जिन नम्बरको बुलेट मोटरसाईकल केहि समय अघि फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लालबन्दी बजार सफाइ अभियान सुरु

लालबन्दी बजार सफाइ अभियान सुरु

२०८० बैशाख १६, शनिबार १३:५२ गते
चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

२०८० कार्तिक ५, आईतवार २०:५५ गते
सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

सर्लाहीमा पनि मनाईयो ‘बटसावित्री’ पर्व

२०८० जेष्ठ ५, शुक्रबार १७:०७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते