मलंगवाका एक युवकको शव सिमापारी भारतीय भुमिमा फेला

मलंगवा । सर्लाहीको सदरमुकाम मलंगवाका एक युवकको भारतीय भूमीमा मृत्यु भएको छ।

मलंगवा नगरपालिका ४ बस्ने वकिल धोबीका छोरा ३५ वर्षीय रवानी हुसेनको दशगजा नजिक भारततर्फ सिमापारिको खेतमा शव फेला परेको हो । मृतक लागूऔषधको प्रयोगकर्ता रहेको बुझिएको सर्लाही प्रहरीले जनाएको छ ।

परिवारजनले मृतकको शव बुझेर घर लगिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते

२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री

२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न

२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते