बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई २ दिने तालिम

  • प्रदीप कुमार दास, रौतहट ।

महोत्तरीको सम्सी गाउँपालिका अन्तर्गत रहेका बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई लैङ्गिक हिंसा, यौन शोषण तथा दुब्र्यवहार र उत्पीडनबाट संरक्षण नीति २०८० सम्बन्धि २ दिने तालिम प्रदान गरिएको छ ।

बर्दिबासमा सम्पन्न तालिममा सहभागीहरुलाई सहजीकरण सुलोचना खनाल र अवलोकन महिला हिंसा विरुद्धको अन्तरधार्मिक राष्ट्रिय सञ्जाल निरन नेपालकी बन्दना कुमारी झा राईले गर्नु भएको थियो । सहभागीहरुले समाजमा विद्यमान परम्परागत हानिकारक अभ्यासहरु, जस्तै लैङ्गिक हिंसा, महिला हिंसा, बाल बिबाह, दाइजो प्रथा जस्ता बिषयमा छलफल गरेका थिए ।

यौन शोषण तथा दुब्र्यवहार र उत्पीडन बारे परिचय, बुझाइ, कारण तथा परिणामहरुको रोकथामका सम्बन्धमा छलफल सँगै नेतृत्व संस्कृति र व्यवहार परिवर्तन तथा त्यस्ता हिंसामा सुरक्षा नीति र प्रक्रिया, गुनासो संयन्त्र आदि बारे तालिममा प्रशिक्षण प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

आज सार्वजनिक बिदा

आज सार्वजनिक बिदा

२०७९ कार्तिक १, मंगलवार ०१:०९ गते
समय अगावै बजारमा आँपको बिगबिगी

समय अगावै बजारमा आँपको बिगबिगी

२०८१ जेष्ठ १९, शनिबार २२:१३ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते