लखन्देही खोलाबाट प्रहरीले टिपर र जेसिबी नियन्त्रणमा लियो

लालबन्दी : सर्लाहीको लखन्देही खोलाबाट प्रहरीले ९ ओटा टिपर र २ ओटा जेसिबी नियन्त्रणमा लिएको छ ।

शुक्रबार अपराह्न साँढे चार बजेतिर मापदण्ड बिपरित गिट्टी बालुवा उत्खनन गरिरहेको खबर पाएको प्रहरीले टिपर र जेसिबी नियन्त्रणमा लिएको हो ।

लालबन्दी १ स्थित हरिवनसँग सिमा जोडिएको लखन्देही खोलाबाट मापदण्ड बिपरित गिट्टी बालुवा उत्खनन गरि लोड गर्दै गरेको अबस्थामा ईलाका प्रहरी कार्यालय नवलपुरबाट गएको टोलिले टिपर र जेसिबी, चालकसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते