प्रहरीको ज्याद्धति बिरुद्ध लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित

लालबन्दी : ट्राफिक प्रहरीको ज्याद्धति बिरुद्ध सर्लाहीको लालबन्दीका तरकारी ब्यापारिहरु आन्दोलित भएका छन ।

उनिहरुले हिजो शुक्रबार काठमाण्डौंका लागी लोड गरेर पठाईएको तरकारी प्रहरीले बागमतिमा झारेर पैसा मागेको आरोप लगाएका छन । उनिहरुले आफुहरुको हरियो तरकारी प्रहरीले पैसा मागेर काठमाण्डौँसम्म जान नदिँदा किसानहरु मारमा परेको बताएका छन । उनिहरुले हरियो तरकारी सड्ने भएकाले प्रहरीको पैसा असुली धन्दा ठिक नभएको र त्यसको बिरोधमा आन्दोलनमा उत्रीएको दाबि गरेका छन ।

उनिहरुले लालबन्दी नगरपालिका वडा नम्बर ७ स्थित तरकारी बजार नजिकैको डुमडुमे पुलमा सिमि, टमाटर, भान्टा लगाएतका तरकारी फ्याँकेका छन । उनिहरुले बिहान ९ बजेतिर सडकमा तरकारी पोखाएर सडक अबरुद्ध गरेका थिए भने अहिले २ बजे सम्बद्ध निकायहरुको बैठक तय गरि सडक भने खुलाईएको छ ।

उनिहरुले ईटहरीदेखिको समान चाहिँ जान दिएको र लालबन्दीको तरकारीलाई रोक्नु गलत भएको बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

एमाले उपाध्यक्ष बादललाई मातृशाेक

२०७९ भाद्र १९, आईतवार ०५:०५ गते
आज देशैभरि पानी पर्ने

आज देशैभरि पानी पर्ने

२०८० असार १२, मंगलवार ०६:३६ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते