नेकपा (एकिकृत समाजवादी) निकट जनबर्गिय संगठनको बैठक हरिवनमा सम्पन्न

नेकपा (एकिकृत समाजवादी) निकट जनबर्गिय संगठनको बैठक हरिवनमा सम्पन्न

हरिवन : सर्लाहीको हरिवनमा नेपाल कम्युनिस्ट पार्टी (एकिकृत समाजवादी)को बिभिन्न १६ जनबर्गिय संगठन सम्मिलित बैठक बसेको छ । शुक्रवार हरिवनबजारस्थित भेटघाट होटलमा मोर्चा घटक बैठक बसेको हो । पार्टी नेता उत्तर कुमार मैनालीको अध्यक्षता एवं स्थायी कमिटि सदस्य लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टी सम्बद्ध बिभिन्न १६ ओटा जनबर्गिय संगठनका अध्यक्षहरुको सहभागीता रहेको थियो […]

हरिवनकी १५ बर्षिया किशोरि बसिन बाबुको किरियापुत्री

हरिवनकी १५ बर्षिया किशोरि बसिन बाबुको किरियापुत्री

हरिवन : नेपाली समाजमा बुवाआमाको निधन हुँदा छोराले दागवत्ती दिने र कोरा बस्ने चलन छ । छोरीले दागवत्ती दिने र कोरा बस्नुलाई सामाजिक नियम विपरीत मानिन्छ । तर पछिल्लो समय छोरीले पनि छोराले जस्तै बुबाआमाको निधन हुँदा कोरा बस्ने र काजक्रिया गर्ने गरेका छन् । सर्लाहीको हरिवनमा पनि एक साहसी छोरीले आफ्नो बुवाको निधनमा घाट […]

आशा थियो एउटामा, अवसर अरुले दियो

आशा थियो एउटामा, अवसर अरुले दियो

आशा थियो एउटामा, अवसर अरुले दियो प्रश्न थियो एउटालाई, उत्तर अरुले दियो । शरिर चिताको हुँदा सम्म हेरेनन् आफ्नाले, पानि छेक्ने, घाम छल्ने घर अरुले दियो । जिवन मृत्युको सिमा रेखामा उँभिरहदा म, समाएर हात जिउने रहर अरुले दियो । आफ्नो विश्वास आफैं सँग गुमाई सकेको बेला, डोहोर्यायो बाटोभरि साथ, भर अरुले दियो । ✍️ […]

प्रेम दिवस र श्रीमतिको रिप्लाई

प्रेम दिवस र श्रीमतिको रिप्लाई

क्षितिज विश्वकर्मा ब्युझिँए, सपना र बिपना दुबै जस्तो । आँखामा केहि केहि दृश्यहरु घुम्न थाले । म सिरकभित्रै छु । चिसो छ, जाडो सकिएको छैन । त्यतिकैमा मोबाईलमा अलार्म बज्यो । झस्किँए, ६ बजेछ । उठ्न मन लागेन, सुतिरहेँ । फेरि अलार्म बज्यो । ५ मिनेट गयो, फेरि उठ्न सकिन । कोल्टे फर्किएँ । मोबाईल […]

आज भ्यालेन्टाइनस डे अर्थात ‘प्रेम दिवस’

आज भ्यालेन्टाइनस डे अर्थात ‘प्रेम दिवस’

सर्लाही : आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् । एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ । नेपाली संस्कृति नभए पनि पछिल्लो समय फेब्रुअरी १४ अर्थात प्रणय दिवस नेपाली युवायुवतीमाझ निकै लोकप्रिय […]

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

अखिलको २३औँ महाधिवेशनको आजबाट सुरु हुँदै

काठमाडौं : नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च अनेरास्ववियूको महाधिवेशन आजबाट सुरु हुने भएको छ। आज दिउँसो साढे १२ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्। लामो समय निर्वाचनबाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नेतृत्व चयन गर्ने […]

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

सर्लाही : फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन्। विभिन्न दिवस, पर्व र शनिबारीय सहित ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन्। फागुन १ गते सरकारले जनयुद्ध दिवसको बिदा दिएको छ। ७ गते प्रजातन्त्र दिवस, ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ […]

आइडियल को-एड. एकेडेमीद्वारा कला तथा विज्ञान प्रदशनी सम्पन्न

आइडियल को-एड. एकेडेमीद्वारा कला तथा विज्ञान प्रदशनी सम्पन्न

लालबन्दी : सर्लाहीको लालबन्दी ९ बस्तिपुरमा रहेको आइडियल को—एड. एकेडेमीले कला तथा बिज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न गरेको छ । गएको शनिवार बिद्यालयको आफ्नै प्रांगणमा नगरप्रमुख वासुदेब अधिकारीसहितका बिशिष्ट ब्यक्तित्वहरुको उपस्थितीमा प्रदर्शनी गरिएको हो । आइडियल को-एड. एकेडेमी तथा एभरेष्ट एकेडेमीका डाईरेक्टर गोपाल पजियारको सभापतित्व तथा लालबन्दी न.पाका नगर प्रमुख श्री बाशुदेब अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न […]

मलंगवाको नयाँ बसपार्क सञ्चालन आयो संचालनमा

मलंगवाको नयाँ बसपार्क सञ्चालन आयो संचालनमा

मलंगवा : विगत एक वर्षदेखि तयारी अवस्थामा रहेको सर्लाही सदरमुकाम मलंगवा-२ स्थितको नयाँ बसपार्क सञ्चालनमा आएको छ। यातायात व्यवसायीहरूको आन्तरिक विवादका कारण बसपार्क करिब १४ महिनापछि सञ्चालनमा आएको हो। सोमबार एक कार्यक्रम गरी बसपार्कलाई सञ्चालनमा ल्याएको छ। गत वर्ष पौष ९ गते बसपार्कको निर्माण कार्य पूरा भएको थियो। मलंगवा नगरपालिका-९ मा रहेको पूरानो बसपार्कबाट बस […]

हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रम अन्तर्गत स्थानीय तह स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठि सम्पन्न

हात्तिपाईले रोग बिरुद्धको आम औषधि सेवन कार्यक्रम अन्तर्गत स्थानीय तह स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठि सम्पन्न

लालबन्दी : सर्लाहीको लालबन्दीमा सोमबार राष्ट्रिय हात्तिपाईले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत स्थानीय तह स्तरिय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठि सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा गोष्ठि सम्पन्न भएको हो । गोष्ठिमा लालबन्दी नगरपालिकाका वडाध्यक्षहरु, स्वास्थ्य संस्था ईन्चार्जहरु, माबि प्रधानाध्यापकहरु, संचारकर्मिसँगै अन्य सरोकारवाला निकायका ब्यक्तिहरुको सहभागीता रहेको थियो । नगरप्रमुख वासुदेब अधिकारीको […]

ताजा अपडेट

कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

कालिकोटमा जीप दुर्घटना, तीन जनाको मृत्यु

२०८० जेष्ठ २८, आईतवार ०८:२६ गते