प्रधानमन्त्री ‘प्रचण्ड’ पहिलोपटक पशुपतिनाथमा

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् ।

आफ्नै देशका मन्दिरहरूलाई कम महत्त्व दिएको भन्दै चर्को आलोचना खेपिरहेका प्रचण्ड आज साँझ पशुपतिनाथको मन्दिरमा पुगेका हुन्।

भारत भ्रमणका क्रममा उज्जैनस्थित महाकालेश्वर मन्दिर पुगेर गेरु वस्त्र सहित पूजापाठमा रमेका प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री बनेको ६ महिनामा पहिलोपटक पशुपतिमा पुगेर दर्शन गरेका हुन्।

पशुपति पुगेका प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती पनि मन्दिर पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

२०८० श्रावण १, सोमबार ११:०३ गते
बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

बयलवासमा रेशम चौधरीलाई भव्य स्वागत

२०८० असार ८, शुक्रबार १५:३७ गते
चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

२०८० कार्तिक ५, आईतवार २०:५५ गते
जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

जिम थाल्दा नगर्नुस् यस्ता गल्ती

२०८० जेष्ठ २७, शनिबार १२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते