सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति निर्वाचित

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति निर्वाचित

काठमाडौं : सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन्। चीनको संसद, नेशनल पिपुल्स कंग्रेस ९एनपीसी० का झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका थिए। आज विहान भएको मतदानमा ६९ वर्षीय सी जिनपिङको अगाडि यो निर्वाचनमा अन्य कुनै उम्मेदवारले भाग लिएनन्। चीनको यो संसदलाई राष्ट्रपतिको रबर स्ट्याम्पको रुपमा चित्रित गरिदै आएको छ। […]

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

रामचन्द्र पौडेल गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति

सर्लाही | गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले ३३८०२ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङले १५५१८ मतभार प्राप्त गरे । निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेललाई १० राजनीतिक दलको समर्थन थियो । नेकपा […]

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

आज फागुन २६ गते, शुक्रवारको दैनिक राशिफल

मेष  सहयोगीहरूले राम्रो साथ दिनेछन । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । वृष  बिना प्रतिस्पर्धा फाइदा हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन । मिथुन  विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । ब्यापार ब्यबसायबाट […]

सञ्चय कोषका ७६ कर्मचारी सर्वोच्चको फैसला विपरीत पदमा

सञ्चय कोषका ७६ कर्मचारी सर्वोच्चको फैसला विपरीत पदमा

फैसला भएको २ वर्षसम्म पदपूर्ति बदर भएन कर्मचारी सञ्चय कोषले कानुन विपरीत नियमावली संशोधनलाई सर्वोच्च अदालतले बदर गरे पनि उक्त नियमावली अनुसार नियुक्त कर्मचारीलाई भने सेवामा यथावत राखेको छ । सञ्चय कोषले आफ्नो सेवा शर्तसम्बन्धी नियमावली २०७५ असोज २३ गते संशोधन गरेकामा सर्वोच्च अदालतले २०७७ फागुनमा बदर गरिदिएको थियो । नियमावली संशेधन गरेर विभिन्न पदमा […]

मिथिलाञ्चलको १५ दिने माध्यमा परिक्रमा सम्पन्न

मिथिलाञ्चलको १५ दिने माध्यमा परिक्रमा सम्पन्न

धनुषा : मिथिला परिक्रमाअन्तर्गतश्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन्। १५ दिने परिक्रमा फागुन प्रतिपदामा सुरू भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रविन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा रहेका विभिन्न तीर्थस्थलको भ्रमण गरिने प्रक्रियलाई मिथिला मध्यमा परिक्रमा भनिन्छ । परिक्रमाका क्रममा जनकपुरधामको अग्निकुण्डबाट […]

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाममा आज महामूर्ख सम्मेलन

जनकपुरधाम : होलीका अवसरमा जनकपुरधाममा मंगलबार महामूर्ख सम्मेलन हुँदैछ। दुई दिवसीय होली महोत्सवअन्तर्गत हुने महामूर्ख सम्मेलन सबैको आकर्षणको केन्द्रको रूपमा रहेको छ। महामूर्खको उपाधिका लागि विभिन्न व्यक्ति प्रतिस्पर्धामा रहेको मिथिला नाट्यकला परिषद्का महासचिव शैलेन्द्र मल्लिकले जानकारी दिए। कार्यक्रममा मिनापको हास्य शैलीको व्यङ्ग्यपूर्ण नाट्य प्रस्तुति, मिनापद्वारा होरी गायन, हास्य कवि गोष्ठी, सम्मान, मूर्ख एवं महामूर्खको उपाधि […]

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

लोकदोहोरी गायक राजेन्द्र लम्सालको निधन

काठमाडौं : लोकदोहोरी गायक राजेन्द्र लम्साल क्षेत्रीको निधन भएको छ। लामो समयदेखि स्पेनमा बस्दै आएका राष्ट्रिय दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापकसमेत रहेका वरिष्ठ लोकदोहोरी गायक एवम् सर्जक लम्सालको गएराति निधन भएको गायक रमेश विजीले जानकारी दिए। उनी ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका’ युरोप शाखाका संस्थापक संरक्षक पनि हुन्। लम्सालका ‘ज्याग्दी खोला किनारै बसेर’,’जापान […]

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

आज सर्लाहीसहित तराई मधेसमा होली मनाइँदै

लालबन्दी : तराई–मधेश क्षेत्रमा मङ्गलवार होली मनाइँदै छ। मुलुकका पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट आज तराई–मधेशमा होली पर्व मनाईदैछ । पुराणहरूका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रह्लादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा परम्परागत रूपमा होली मनाउँदै आइएको छ । द्वापरयुगमा कंसद्वारा बालक श्रीकृष्णलाई मार्न ​पठाइएकी पूतना मारिएको खुसीयालीमा व्रजवासीले फागु उत्सव चलन सुरु भएको […]

अनेमसंघ मधेश प्रदेशको अध्यक्षमा सांसद लुंगेली चयन

अनेमसंघ मधेश प्रदेशको अध्यक्षमा सांसद लुंगेली चयन

क्षितिज विश्वकर्मा, लालबन्दी, फागुन २० गते । नेकपा (एकिकृत समाजवादी) पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघको मधेश प्रदेशस्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शनिवार सर्लाहीको लालबन्दीस्थित होटल एभरेष्टमा अनेमसंघको मधेश प्रदेश कमिटिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । पार्टी नेत्री बिभा कार्किको अध्यक्षता तथा पार्टी उपाध्यक्ष एवं अनेमसंघ केन्द्रिय अध्यक्ष जयन्ती […]

2079-11-21

[pdf-embedder url=”https://leadkhabar.com/wp-content/uploads/2023/03/21-2.pdf”]

ताजा अपडेट

विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी

विश्वकप छनोट : नेपाल ६ विकेटले विजयी

२०८० असार ५, मंगलवार २२:४३ गते
बागमतिमा बस र मिनिट्रक ठोक्किँदा ६ जना घाईते

बागमतिमा बस र मिनिट्रक ठोक्किँदा ६ जना घाईते

२०८० असार ५, मंगलवार १९:१८ गते
डिजिटल भुक्तानी गर्नेको संख्या बढ्दै

डिजिटल भुक्तानी गर्नेको संख्या बढ्दै

२०८० असार ५, मंगलवार १४:३८ गते
सर्लाहीमा थुनुवालाई ज्याकेट अनिवार्य

सर्लाहीमा थुनुवालाई ज्याकेट अनिवार्य

२०८० असार ४, सोमबार २१:२१ गते