एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवन को अध्यक्षमा महतो सर्ब सम्मत चयन

एकिकृत अखिल नेपाल शिक्षक संगठन हरिवन को अध्यक्षमा महतो सर्ब सम्मत चयन

हरिवन । सर्लाहीको हरिवन मा सम्पन्न एकीकृत अखिल नेपाल शिक्षक संगठन को हरिवन नगर कमिटि अध्यक्षमा राम बिश्वाश महतो सर्ब सम्मत चयन भएका छन । नेपाल कम्युनिस्ट पार्टि माओबादि केन्द्र निकट शिक्षकहरु को छाता संगठन एकिकृत अखिल नेपाल शिक्षक संगठनको हरिवन नगरकमिटि को अध्यक्ष मा महतो सर्ब सम्मत चयन भएका हुन । संगठन का नगर […]

2079-11-19 news paper

[pdf-embedder url=”https://leadkhabar.com/wp-content/uploads/2023/03/2079-11-19-2.pdf”]

महँगी, भ्रष्टाचार, कालो बजारी र बैंकको चर्को ब्याजदर बिरुद्ध नेकपाको प्रदर्शन

महँगी, भ्रष्टाचार, कालो बजारी र बैंकको चर्को ब्याजदर बिरुद्ध नेकपाको प्रदर्शन

राजेश पाठक, बयलवास, फागुन १५ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीले भ्रष्टाचार, कालो बजारी, बैंकको चर्को ब्याज, मिटर व्याजदर बिरुद्ध बिरोध प्रदर्शन गरेको छ । सोमबार सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा लघुवित्तका कारण महिलाहरुमाथी भएको अमानवीय व्यबहार र बेइज्जतीले गर्दा उनिहरु आत्महत्या गर्न बाध्य भएको भन्दै उसले बिरोधको कार्यक्रम गरेको हो । बिरोध प्रदर्शको कार्यक्रमलाई नेकपाका […]

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

किन टिकेन ‘ओली–प्रचण्ड’ गठबन्धन ?

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको सम्बन्ध यसपटक दुई महिनामै टुटेको छ। बालकोटको बार्दलीमा गत पुस १० गते ‘पुनर्मिलन’ भएका शीर्ष दुई नेता राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्तासम्म आइपुग्दा ‘बिछोडिएका’ हुन्। एमालेले सोमबार समर्थन फिर्ता लिँदै सरकार छाडेको छ। यससँगै उक्त पार्टी प्रमुख प्रतिपक्षीको कित्तामा पुगेको छ। दाहाल एमालेसहित १ […]

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशित हुने

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशित हुने

काठमाडौं : आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशति गर्ने कार्यतालिका रहेको छ । त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ । राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार […]

फोनिजले ग¥यो सांसद लुंगेलीसहित आदिबासी जनजाती सांसदहरुलाई सम्मान

फोनिजले ग¥यो सांसद लुंगेलीसहित आदिबासी जनजाती सांसदहरुलाई सम्मान

जनकपुरधाम : नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेश कार्य समितिले जनकपुरमा ‘आदिबासी जनजाति सांसदहरुको सम्मान तथा आदिबासी पत्रकारको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा सांसद बेची लुंगेलीसहितका सांसदहरुलाई सम्मान गरिएको थियो । मधेस प्रदेशमा १५ जना आदिबासी जनजाती सांसद रहेका छन । फोनिजको प्रदेश अध्यक्ष दुष्यन्त चौधरीको अध्यक्षता एवं मधेस प्रदेश […]

मधेश प्रदेशमा सरकारबाट एमाले हटाइने, सभामुख मण्डल धरापमा

मधेश प्रदेशमा सरकारबाट एमाले हटाइने, सभामुख मण्डल धरापमा

जनकपुरधाम : नेकपा एमालेको अग्रसरतामा गठन भएको सत्ता गठबन्धन ६१ दिनमा भत्किए लगतै मधेशको सत्ता गठबन्धनमा हलचत देखिएको छ । मधेश प्रदेश सरकारमा एमालेका ४ जना मन्त्री र १ जना राज्यमन्त्री छन् । मधेश प्रदेशका सभामुख पनि एमालेका रामचन्द्र मण्डल हुन् । मधेश प्रदेशमा सबै भन्दा ठूलो दल रहेको एमालेका २४ जना सभासद रहेका छन् […]

नेपाल तामाङ घेदुङ सर्लाहीको अध्यक्षमा वुद्ध थिङ तामाङ चयन

नेपाल तामाङ घेदुङ सर्लाहीको अध्यक्षमा वुद्ध थिङ तामाङ चयन

लालबन्दी : नेपाल तामाङ घेदुङ सर्लाहीको अध्यक्षमा वुद्ध थिङ तामाङ चयन भएका छन । शनिबार लालबन्दी नगरपालिका–८ स्थित तसी धार्केलिङ गुम्बामा आयोजित घेदुङको ८ औँ जिल्ला अधिवेशनले वुद्ध थिङ तामाङ अध्यक्ष रहने गरी सर्वसम्मत रुपमा १३ सदस्यीय कार्य समिति चयन गरेको हो । सर्लाहीमा तामाङ घेदुङको नेतृत्व लामो समयसम्म हिराकाजी लामाले गरेका थिए । विधानमा […]

अपांगता भएका हरिवनका विपन्न युवकलाई वडा कार्यालयले दियो मयूरी

अपांगता भएका हरिवनका विपन्न युवकलाई वडा कार्यालयले दियो मयूरी

लालबन्दी : सर्लाहीको हरिवनमा अपांगता भएका एक विपन्न युवकलाई वडा कार्यालयले मयूरी हस्तान्तरण गरेको छ । हरिवन नगरपालिका वडा नं ५ निवासी २४ बर्षका राजेन्द्र महतोलाई वडा कार्यालयले मयूरी हस्तान्तरण गरेको हो । विपन्न परिवारका राजेन्द्रका ४६ वर्षीय बुवा सन्तलालसमेत शारीरिकरुपमा अशक्त छन् । बुबा सन्तलालको २३ बर्षअघि चिरान मिलमा काम गर्ने क्रममा बायाँ हात […]

लालबन्दीमा समाजवादी निकट अनेरास्ववियुको जनज्योति इकाई तदर्थ कमिटी गठन

लालबन्दीमा समाजवादी निकट अनेरास्ववियुको जनज्योति इकाई तदर्थ कमिटी गठन

लालबन्दी : नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले जनज्योति क्याम्पस इकाई कमिटी गठन गरेको छ । शुक्रबार सर्लाहीको लालबन्दीमा बसेको विद्यार्थीको भेलाले अनेरास्ववियु जनज्योति क्याम्पस तदर्थ कमिटी गठन गरेको हो । पार्टीको केन्द्रिय सदस्य एवं मधेस प्रदेश सांसद बेची लुंगेलीको प्रमुख आतिथ्यमा ५ सदस्यीय तदर्थ कमिटी गठन गरिएको भेलाको अध्यक्षता गर्नुभएकी सलिना भ्लोनले जानकारी […]

ताजा अपडेट

आज समाजवादी मोर्चाको घोषणा हुँदै

आज समाजवादी मोर्चाको घोषणा हुँदै

२०८० असार ४, सोमबार ०७:०९ गते
भोली समाजवादी मोर्चा घोषणा हुने

भोली समाजवादी मोर्चा घोषणा हुने

२०८० असार ३, आईतवार १७:५७ गते
कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

२०८० असार ३, आईतवार १७:५३ गते