लखन्देहि खोलामा भेटिएको टाउको भारतियको भएको पुष्टि

हरिवन । लखन्देहि खोलामा भेटिएको पुरुषको टाउको भारतियको भएको पुष्टि भएको छ ।

सर्लाही जिल्लाको हरिवन नगरपालिका ४ स्थित लखन्देहि खोलाको पुलमुनि गिँडिएको अवस्थामा फेला परेको टाउकोको सनाखत एक भारतियले गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी डिएसपी कैलाश राईले जानकारी दिए । प्रहरीले फेला पारेको टाउको बिभिन्न संचारमाध्यमबाट हुलिया जारी गरिएकोमा भारत बिहार जिल्ला सितामाढि थाना पुराना भिलेज पोस्ट मनियारी वडा नम्बर ५ बस्ने बर्ष २३ को गोलु भन्ने अभिशेक राजको हो भनि उनका पिता बर्ष ५० का राम दिवाकरले सनाखत गरेको प्रहरीले जनायो ।

https://www.youtube.com/watch?v=kpxvU4cNj7A&t=16s

भेटिएको टाउको टाउकोको पोष्टमार्टमसहित आवश्यक प्रकृया पु¥याने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते