३८ औँ बार्षिकोत्सवको पूर्व संध्यामा बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रको विद्युतीय सवारि ¥याली

क्षितिज विश्वकर्मा, लालबन्दी ।

नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिकोत्सवको पुर्व संध्यामा लालबन्दी बितरण केन्द्रले बिद्युतिय सवारीको ¥याली निकालेको छ । बिद्युतिय सवारीको प्रयोग गरौँ, वातावरण जोगाऔँ भन्ने नाराका साथ प्राधिकरण लालबन्दीले ¥याली निकालेको हो ।

बिहिवार बिहान बिद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रको प्रांगणबाट सुरु भएको ¥याली हरिवन बजारसम्म पुगेको थियो । लालबन्दीमा रहेको बिद्युतिय सवारीको स्वरुम श्री पुजा अटो मोवाईल सेन्टरसँगको सहकार्यमा विद्युतीय गाडिको प्रयोग गरि बातावरण जोगाउने उद्देश्यले सचेतनामुलक ¥यालीको आयोजना गरिएको बितरण केन्द्र प्रमुख संजीव कुमार साहले बताउनुभयो । विद्युतीय सवारिको प्रयोग गर्दा लागत समेत कम हुन उहाँको साहको भनाइ छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारिको संचालन गर्न सहज होस भनेर सर्लाहीको हरिवनमा एक पटकमा ४ गाडि चार्ज गर्ने मिल्ने गरि चार्जीङ स्टेसन समेत संचालन गरि सकेको छ ।

नेपाल विद्युत प्राधिकरणले आफ्नो ३८ औँ बार्षिकोत्सव भाद्र १ गतै मनाउँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

२०७९ पुष २४, आईतवार २२:२८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते