क्रिकेटको उपाधि जनज्योति माबिलाई

रानिगंज । सर्लाहीको लालबन्दीमा आयोजित क्रिकेट प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । लालबन्दी राईजिङ क्लव लालबन्दी ७ को आयोजनामा यहि २० गतेबाट प्रतियोगीता सुरु भएको थियो ।

नगर स्कुल स्तरिय क्रिकेट प्रतियोगीता २०८० नाम दिईएको प्रतियोगीताको उपाधि जनज्योती माबिले जितेको छ । लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न उपाधि वितरण समारोहमा प्रतियोगीताको दोश्रो टिम एभरेष्ट एकेडेमि रहेको क्लवका अध्यक्ष सुरज थापाले जानकारी दिए । बिजयी टिमलाई नगदसहित, शिल्ड, मेडल प्रदान गरिएको थियो ।

क्रिकेट प्रेमिहरु एवं खेलाडीहरुको संख्या दिनानुदिन बढेपनि लालबन्दी नगरपालिका भरि क्रिकेट खेल्नका लागी मैदान भने छैन । कठिन परिस्थितीका बावजुद हरेक खेल कालिन्जोर खोलाको बगर किनारमा संचालन हुने गरेक छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

झिलिमिलीको पर्व तिहार

झिलिमिलीको पर्व तिहार

२०८० कार्तिक २६, आईतवार १४:१२ गते
लामाद्धारा खेल जर्सि सहयाेग

लामाद्धारा खेल जर्सि सहयाेग

२०७९ भाद्र २८, मंगलवार ०६:०५ गते
६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

२०८० माघ २५, बिहीबार १६:३१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते