कडरियाको ‘तिमी भए मात्रै’ बजारमा

सर्लाही : गायक तथा सङ्गीतकार रमेश कडरियाको ‘तिमी भए मात्रै’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा शब्द ओमनाथ कडरियाको छ भने सङ्गीत र स्वर रमेश आफैँले दिनुभएको छ । उहाँलाई आवाजमा बेनिशा पौडेलले साथ दिनुभएको छ ।

गीतको भिडियोमा रमेश कडरिया र सोनिया अछामीको अभिनय रहेको छ भने रामचन्द्र राईको छायाङ्कन, भुवन स्याङ्बो तामाङको निर्देशन र विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ ।

गीतलाई कडरिया इन्टरटेनमेन्ट प्रालिकै युट्युब च्यानलले सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

छुटाउनुभयो कि ?

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

रोसन दासको ‘आहाँ बात करु’ रिलिज

२०७९ मंसिर ८, बिहीबार १७:२२ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते