विश्वकप छनोट : जिम्बावेसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं : आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको छ।

जिम्बावेको राजधानी हरारेमा भएको खेलमा जितका लागि नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४ ओभर १ बलमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो।

​जिम्बाबेको जितमा कप्तान क्रेग एर्विन र सिन विलियम्सले शतकीय पारी खेले।​ एर्विनले अविजित १२१ रन र विलियम्सले अविजित १०२ रन बनाए। वेस्ली मधेभरेले ३२ रनको योगदान गरे। जोएलर्ड गाम्बीले २५ रन जोडे।

बलिङतर्फ सोमपाल कामी र गुल्सन झाले १/१ विकेट लिए। ब्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालको बलिङ भने आज निकै खराब रह्यो।

सुरुमै करण केसीलाई बलिङमा उतारेर गम्भीर गल्ती गरेका कप्तान रोहित पौडेलले स्पिनर ललितनारायण राजबंशीलाई बेञ्चमा राखेर गरेको अर्को गल्ती नेपालका लागि महँगो सावित भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

विश्वभर फेसबुकमा देखियो समस्या

विश्वभर फेसबुकमा देखियो समस्या

२०८० फाल्गुन २२, मंगलवार २२:३१ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते