सेना र प्रहरीमा जागिर खुल्यो

सेना र प्रहरीमा जागिर खुल्यो

काठमाण्डौं : नेपाली सेना र प्रहरीमा जागिरका लागि आवेदन खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको छ । रिक्त २ सय २९ अधिकृत पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पूर्ति गर्न आवेदन माग गरिएको निर्देशनालयले जनाएको छ । आउँदो मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ । दोब्बर […]

रोकि राखेको ट्रकमा मोटरसाईकल ठोक्किएर हरिवनका २ जनाको मृत्यु

रोकि राखेको ट्रकमा मोटरसाईकल ठोक्किएर हरिवनका २ जनाको मृत्यु

लालबन्दी । रोकि राखेको ट्रकमा मोटरसाईकल ठोक्किएर हरिवनका २ जनाको मृत्यु भएको छ । बिहिवार राति साँढे ९ बजेको समयमा लालबन्दी नगरपालिका १७ कालिन्जोरमा बिग्रिएर रोकि राखेको ट्रकमा सोहि दिशाबाट आएको मोटरसाईकल ठोक्किएको थियो । पुर्व पश्चिम लोकमार्गस्थित सडकछेउमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको बिआर०६ जिडि३१४१ नम्बरको बिग्रिएर रोकिराखेको ट्रकमा सोहि दिशाबाट आएको प्रदेश २–०३–००४ प […]

सामूहिक बलात्कारमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर

सामूहिक बलात्कारमा कराँतेका दुई प्रशिक्षक दोषी ठहर

विराटनगर : विराटनगर घर भएका कराँतेका दुई जना प्रशिक्षक सामूहिक बलात्कारमा दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङका न्यायाधीश अम्बिकाप्रसाद दाहालको इजलासले कराँतेका प्रशिक्षकहरु विराटनगर महानगरपालिका–४ का सुरज भनिने अमर सुवेदी र विराटनगर–३ का विनोद राउतलाई बुधबार दोषी ठहर गरेको हो। जबरजस्ती करणी मुद्दा चलाइएका दुवै जनालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि […]

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइँदै

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ए खुवाइँदै

काठमाडौं । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको […]

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

चिनी खोजतलास गर्न प्रहरी परिचालन गरिने

सर्लाही : सरकारले बजारमा चिनीको आपूर्ति सहज बनाउन सबै उपाय लगाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगहरुमा चिनीको भण्डारण खोजतलास गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय भएको प्रधानमन्त्री कार्यालय स्रोतले अनलाइनखबरलाई बतायो । प्रधानमन्त्री कार्यालयका सचिव डा. […]

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको यथावत

सर्लाही : नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४र४ रुपैयाँका दरले घटाएको हो। योसँगै नयाँ मूल्य १६४ रुपैयाँ कायम भएको छ। पेट्रोल तथा खाना पकाउने ग्यासको मूल्य यथावत रहेको निगमले जनाएको छ।

प्रिन्सिपल सर्राफको हत्या प्रेमिकाको ब्वाइफ्रेन्डले गरेको खुलासा

प्रिन्सिपल सर्राफको हत्या प्रेमिकाको ब्वाइफ्रेन्डले गरेको खुलासा

बाराको कलैयास्थित बाल एकता माविको सञ्चालक तथा प्रिन्सिपल रूपेश सर्राफको हत्यामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार प्रिन्सीपल सर्राफ एक महिलासँग विवाहेत्तर प्रेम सम्बन्धमा थिए । ती महिलाका अर्का व्वाइफ्रेन्डले सर्राफको हत्या गरेका हुन् । बारा प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार विवाहित सर्राफसँग प्रेममा रहेकी महिला अर्का एकजना पुरूषसँग पनि […]

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

मानव बेचबिखनको आरोपमा एक प्रहरी जवान पक्राउ

काठमाडौं । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा एकजना प्रहरी नै पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई पक्राउ गरी आजै अदालतबाट म्याद लिई अनुसन्धान सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले मानव तस्करीमा ‘कनेक्सन’ देखिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए । उनीसँगै अर्का […]

बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिने मधेशमा सबैभन्दा बढि

बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिने मधेशमा सबैभन्दा बढि

सर्लाही । देशभरका कुल ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ४१ लाख २२ हजार ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तिमा १ जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको देखिएको छ। कुल २ करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ७४ लाख ९ हजार १८१ जना अर्थात २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तिमा […]

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी

सर्लाही । नेपालमा रहेका कुल घरमध्ये सबैभन्दा बढी एक तले घर रहेका पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार जारी गरेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालभर रहेको कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एक तले घर रहेको पाइएको हो। त्यस्तै दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ […]

ट्रेन्डिङ

ताजा अपडेट

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘जेड स्की’

‘भरत ताल’मा समुन्द्री एडभेन्चर ‘जेड स्की’

२०८० मंसिर ३०, शनिबार २०:५७ गते