मोटरसाईकल दुर्घटनामा संचारकर्मि यादवको मृत्यु

लालबन्दी । विश्वमा क्रिकेट प्रतियोगीता चलिरहेको बेला रेडियोमार्फत कमेन्ट्रि गरेर संचारकर्ममा छिरेका एक संचारकर्मिको मोटरसाईकल दुर्घटनामा निधन भएको छ । सर्लाही जिल्लाको धनकौल ४ महिनाथपुर घर भएका २८ बर्षका अभिषेक यादवको मोटरसाईकल दुर्घटनामा परि ज्यान गएको हो । गएको शनिवार बागमतिमा भएको नेकपा माओवादी केन्द्र निकट दलित संगठनको प्रदेश भेलाको रिपोर्टिङ गरेर घर फर्किने क्रममा … Continue reading मोटरसाईकल दुर्घटनामा संचारकर्मि यादवको मृत्यु