नेकपा सर्लाहीको तेश्रो पुर्ण बैठक हरिवनमा सम्पन्न

हरिवन | नेपाल कम्युनिष्ट पार्टी नेकपाको तेश्रो पुर्ण बैठक सर्लाहीको हरिवनमा सम्पन्न भएको छ । आईतवार जिल्ला सेक्रेटरी जनक राउतको अध्यक्षता तथा केन्द्रिय सदस्य एवं सर्लाही रौतहट जिल्ला ईन्चार्ज मिसन शाहिको प्रमुख आतिथ्यतामा नेकपा जिल्ला कमिटि सर्लाहीको बैठक सम्पन्न गरिएको हो ।

पार्टीका कमल सि, पवन सि लगाएतका अन्य पदाधिकारी सम्मिलित बैठकले बिभिन्न निर्णय गरेको सेक्रेटरी राउतले जानकारी दिनुभयो ।

उहाँका अनुसार आजको बैठकले आसन्न मंसिर ४ को चुनाव बहिष्कार गर्ने, पार्टी कमिटिलाई आत्म निर्भर बनाउन उत्पादनमा लाग्ने लगाएतका महत्वपुर्ण निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते