LIC Nepal Ltd. को लागी कर्मचारी आवश्यकता

‘लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड’ लालबन्दी शाखाका लागि कर्मचारी आवश्यक परेको हुदाँ इच्छुक महानुभावले संस्थाको कार्यालयमा आवेदन बुझाउनुहुन अनुरोध गर्दछौं ।

पद : अभिलेख सहयोगि
संख्या : १ जना (महिला वा पुरुष)
योग्यता : १०+२
सेवा/सुविधा : संस्थाको नियमाअनुसार

फारम बुझाउने अन्तिम मिति : २०७९ माघ २० गते शुक्रबारसम्म !

आवश्यककागजातहरु : हस्तलिखित निवेदन, CV, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि, २ प्रति पासपोर्ट साईजको फोटो

स्थानियलाई विशेष प्राथमिकतादिइने छ । सम्पर्क : लाइफइन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड, लालबन्दी–०७ सर्लाही
फोन :– ०४६–५०१३०८, ९८५१३६५५६६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

लागुऔषधसहित चिताईनका २ जना पक्राउ

२०८० चैत्र २३, शुक्रबार २२:३९ गते
error: <b>Alert: </b>Content selection is disabled!!