चन्द्रनगरमा कुखुरा फर्ममा आगलागी हुँदा २ लाख बराबरको क्षति

लालबन्दी : सर्लाहीको चन्द्रनगरमा कुखुरा फर्ममा आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ ।

चन्द्रनगर गाउँपालिका ३ बरकुर्वाका दिनेश साहले संचालन गरेको फर्ममा आगलागी हुँदा कुखुरालाई खुवाउने दाना २ क्विन्टल, पानी खुवाउने भाँडा, फर्मको छानो जलेको छ । शुक्रवार मध्यराती लागेको आगो प्रहरी र स्थानियले निभाएका थिए ।

आगलागीबाट मानविय क्षति भने नभएको स्थानियले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

चाडबाडमा के खाने, कति खाने ?

चाडबाडमा के खाने, कति खाने ?

२०८० कार्तिक ५, आईतवार २०:५५ गते
error: <b>Alert: </b>Content selection is disabled!!