पोखरा बिमान दुर्घटनामा ज्यान गुमाउने प्रति मलंगवामा दीप प्रज्वलन

मलंगवा : पोखरामा आइतबार भएको विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा मलंगवामा दीप प्रज्वलन गरिएको छ ।

नेकपा एमाले भातृ संगठन अनेरास्ववियु को आयोजनामा सोमवार साँझ दीप प्रज्वलन गरिएको हो ।

जिल्ला सदरमुकामको बाल मन्दिर चौकमा भएको कार्यक्रममा नेकपा एमाले सर्लाही जिल्ला सदस्य तथा नगर इन्चार्ज, अनेरास्ववियु केन्द्रिय सदस्य शमीम बाबु खान, पुर्व केन्द्रिय सदस्य अमित चौधरी, युवा नेता रब्बानी आलम, जिल्ला स- सचिव सरोज चौधरी, नगर अध्यक्ष सद्दाम हुसैन, जिल्ला सदस्य अवधेश यादव, क्याम्पस कमिटी उपाध्यक्ष सुभाष यादव, युवा नेता अरमान मिकरानी, अमित चौधरी इरफान मिकरानी एवं युवा लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा मृतकहरुको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो।

काठमाडौंबाट पोखराको लागी उडेको नाइनएन एएनसी एटिआर बिमान आइतवार बिहान अवतरणको क्रममा पोखरामा दुर्घटना भएको थियो । जसमा ६८ यात्रु र ४ जना चालकदलका सदस्य गरि ७२ जना सवार थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

आजको राशिफल

आजको राशिफल

२०७९ भाद्र १३, सोमबार ०१:२६ गते
बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

बाल दिवसको अवशरमा क्रिकेट प्रतियोगीता

२०८० भाद्र ३१, आईतवार ०७:१७ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते