नेपाली सेनाले हरिपुरमा आगो बाल्दै बिपन्नलाई खुवायो तातो चिया

नवलपुर : नेपाली सेनाको टोलीले बुधवार हरिपुरमा आगो बाल्दै तातो चिया वितरण गरेको छ ।

तराईमा केहि दिनदेखि बढेको चिसोलाई मध्यनजगर गर्दै सेनाको टोलीले हरिपुर नगरपालिका वडा नम्बर ६ का बिपन्न, मुसहर, चमार, माझि बस्तिमा दाउरा झारेर आगो बाल्नुका साथै तातो चिया वितरण गरेको हो । सर्लाहीको लालबन्दी वडा नम्बर १ नवलपुरस्थित श्री भैरवीदल गणका गणपति अभिषेक कार्किले सेनानी उमेश राईको कमाण्डमा टोली पठाएर बिपन्नलाई ताप्नका लागी आगो बालेर तातो चिया खुवाएका हुन ।

सेनाको टोलीले सो ठाउँका बिभिन्न ठाउँमा दाउरा झारेर आगो बाल्दै दिएको तातो चियाबाट करिव साँढे चार सय स्थानिय बिपन्न लाभान्वित भएका सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

महोत्तरीमा साहित्यिक सम्मेलन हुँदै

२०८० भाद्र २७, बुधबार २२:४८ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते