देशभरका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

देशभरका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

सर्लाही । गृह मन्त्रालयले देशभरका कारागारमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने भएको छ । एकमहिना भित्रै नक्खु कारागारमा हुने दश दिवसीय शिविरपछि अरु कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ। उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, सहायक आचार्य पवन मित्तल, पूर्व […]

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व सम्बन्धि कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व सम्बन्धि कार्यक्रम सम्पन्न

प्रदीप कुमार दास, रौतहट । रौतहटकाे चन्द्रपुरमा अवस्थित होटल तराई इनमा बाल कल्याणका लागि अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा सकारात्मक अभिभावकत्व बारे एक दिवसीय तालिम सम्पन्न भएको छ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र निरन नेपालको आयोजनामा बालबालिकाहरुको सहभागितामा भव्यताका साथ एकदिवसीय तालिम सम्पन्न भएको आयोजकले जनाएको छ । तालिममा कार्यक्रमको उद्देश्यबारे छलफल र […]

सगुन शिक्षा आवासीय विद्यालयमा ‘फेन्सी तथा सांस्कृतिक पोशाक पहिरन २०८०’ सम्पन्न 

सगुन शिक्षा आवासीय विद्यालयमा ‘फेन्सी तथा सांस्कृतिक पोशाक पहिरन २०८०’ सम्पन्न 

हरिवन । सर्लाहीको हरिवनमा रहेको सगुन शिक्षा आवासीय विद्यालयले शुक्रबार ‘फेन्सी तथा सांस्कृतिक पोशाक पहिरन २०८०’ कार्यक्रम गरेको छ । कला, संस्कृति र पहिरनको संरक्षण गर्ने उद्देश्यले हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकी, उपप्रमुख हरिमाया घलान लगाएतको आतिथ्यमा कार्यक्रम गरिएको विद्यालयले जनाएको छ । सगुन शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षतामा विद्यालयको बार्षिक […]

बागमतीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले गरे रगतदान

बागमतीमा भएको रक्तदान कार्यक्रममा २६ जनाले गरे रगतदान

लालबन्दी । जाजरकोट भुकम्पका घाइते तथा विभिन्न रोगका बिरामीका लागि आवश्यक रगत सहायता गर्ने उद्देश्यले सर्लाहीको बागमतीमा रक्तदान कार्यक्रम गरिएको छ । बागमती नगरपालिका ११ स्थित पशुपति मन्दिर परिसरमा बुधबार बिहान साँढे सात बजेबाट कार्यक्रम गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सर्लाहीसँगको सहकार्यमा कांग्रेस निकट नेपाल तरुण दलको आयोजनामा सम्पन्न कार्यक्रममा २६ जनाले […]

श्री ईन्द्रावति प्रावि कटहरबोटका प्रअ कार्किको बिदाई

श्री ईन्द्रावति प्रावि कटहरबोटका प्रअ कार्किको बिदाई

परवानीपुर । श्री ईन्द्रावति जनता प्राथमिक विद्यालय कटहरबोटका प्रधानाध्यापक बलराम कार्किको बिहिवार एक कार्यक्रमका बिच बिदाई गरिएको छ । सर्लाहीको लालबन्दी नगरपालिका १५ कटहरबोटमा रहेको विद्यालयमा बिगत ९ बर्षदेखि प्रधानाध्यापकको भुमिकामा रहेका कार्किलाई बिहिवार बिदाई गरिएको हो । नगरपालिकाले भन्ने गरेको प्रधानाध्यापक ब्यवस्थापनमार्फत उनको वडाकै अर्को विद्यालयमा सरुवा भएपछि कटहरबोटबाट बिदा गरिएको हो । विद्यालय […]

बरहथवाका बिद्यालय बाहिर रहेका ७० प्रतिशत बालिकालाई निशुल्क शिक्षा

बरहथवाका बिद्यालय बाहिर रहेका ७० प्रतिशत बालिकालाई निशुल्क शिक्षा

संतोष यादव/बरहथवा । बालबालीकाको क्षेत्रमा काम गर्दै आएको ‘आसमान नेपाल’ नामक संस्थाले ७० प्रतिशत बालिकालाई शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको छ । संस्थाले बरहथवामा एक कार्यक्रमको आयोजना गर्दै सो नगरपालीकामा रहेका ३ सय ५५ बालिकामध्य ७० प्रतिशतलाई बिद्यालय शिक्षाको पहुँचमा पु¥याउने लक्ष्य लिएको हो । बरहथवाको अन्नपुर्ण होटलमा भएको अभिमुखिकरण कार्यक्रममा संस्थाले गुणस्तरिय शिक्षामा सबै […]

विश्व शान्ति दिवसको अवशरमा लालबन्दीमा बृहत कार्यक्रम सम्पन्न

विश्व शान्ति दिवसको अवशरमा लालबन्दीमा बृहत कार्यक्रम सम्पन्न

लालबन्दी । विश्व शान्ति दिवसका अवसरमा सर्लाहीको लालबन्दीमा बिहिवार बृहत कार्यक्रम सम्पन्न भएको छ । आत्मज्ञान प्रचार संघ लालबन्दी केन्द्रको आयोजनामा बृहत शान्ति ¥याली, दिप प्रज्वलन एवं भिडियो प्रदर्शनी कार्यक्रम भएको हो । विश्व शान्ति बक्ता प्रेम रावतको ‘शान्ति सम्भव छ, शान्ति हामि भित्रै छ’ भन्ने मुल मन्त्रमा आधारित रहेर कार्यक्रम गरिएको कार्यक्रम संयोजक मदन […]

स्वर्गिय पत्रकार यादवको स्मृतिमा प्रेस सेन्टर नेपालद्वारा मानव सेवाश्रममा मिष्ठान्न भोजन

स्वर्गिय पत्रकार यादवको स्मृतिमा प्रेस सेन्टर नेपालद्वारा मानव सेवाश्रममा मिष्ठान्न भोजन

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत रहेको मानव सेवाश्रममा बिहिवार बिहान प्रेस सेन्टर नेपाल सर्लाहीले एक कार्यक्रमका बिच एक छाक मिष्ठान्न भोजन सेवा गरेको छ । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीका सदस्य स्वर्गिय अभिषेक कुमार यादवको १३ औँ दिनको पुण्य तिथि पारेर प्रेस सेन्टर नेपालले मानव सेवा आश्रममा श्रद्धाञ्जली कार्यक्रम गर्दै […]

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

चक्रघट्टामा जनशक्ति क्लबले बाल दिवस मनाइयो

मलंगवा । सर्लाहीको चक्रघट्टामा जनशक्ती युवा क्लबले बिभिन्न कार्यक्रम गर्दै बाल दिवस मनाएको छ । क्लबको आयोजनामा ’बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ ५९ औँ राष्ट्रिय बाल दिवस अवसरमा भव्य रूपमा कार्यक्रम गर्दै मनाईएको हो । दिवसका अवसरमा श्री जनता मावि का ४०० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण तथा लागू औषध सम्बन्धी […]

असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा

असोज ३ गतेदेखि देशभरका शैक्षिक संस्था बन्द गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौं : नेपाल शिक्षक महासंघले आगामी असोज ३ गतेदेखि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी  शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिने जनाएको हो । महासंघका अध्यक्ष कमला तुलाधरले बारम्बार सरकारसँग माग गरेको र वार्तामा भएको मागहरू सम्बोधन नभएकाले सडक आन्दोलन गर्न बाध्य भएको बताइन्। उनले पटक […]

ताजा अपडेट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

दलित समुदाय एकजुट भएर अघि बढ्ने अठोट

२०८१ श्रावण ६, आईतवार २०:२६ गते
सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

२०८१ असार २३, आईतवार ११:२७ गते
कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

२०८१ असार २३, आईतवार १०:४६ गते