८४ पुगेका बृद्धले जन्मदिनमा बृद्धाश्रममा गरे खाद्यान्न सहयोग

८४ पुगेका बृद्धले जन्मदिनमा बृद्धाश्रममा गरे खाद्यान्न सहयोग

प्रेमनाथ पौडेल, लालबन्दी । सर्लाहीको लालबन्दी २ जुटपानीमा रहेको पद्म भुवनेश्वरी नमुना बृद्धाश्रममा एक ८४ बर्षका बृद्धले नगदसहित खाद्य सामाग्री सहयोग गर्नुभएको छ । वडा नम्बर १ नवलपुर घर भएका बृद्ध हित बहादुर बस्नेतले आश्रममा खाद्यान्न सहयोग गर्नुभएको हो । बस्नेतले आफ्नो जन्मदिनमा छोरा बुहारी, नातीसहित पुगेर बृद्धाश्रममा नगद र चामल, दाल, तेल, नुन, आलु, […]

कबिलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

कबिलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको कविलासिमा दलित युवा नेतृत्व विकास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामरी उत्थान सेवा र दलित स्टोरी क्लवको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । क्लवका अध्यक्ष ओम कुमार पासवानको अध्यक्षता तथा नगरप्रमुख ब्रम्हदेव यादवको प्रमुख आतिथ्यमा श्री जनता आधारभुत विद्यालयको भवनमा कार्यक्रम गरिएको सामरी उत्थान सेवाका मनोज पासवानले जानकारी दिनुभयो […]

मैनाली समाज नेपाल सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

मैनाली समाज नेपाल सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न

लालबन्दी । मैनाली समाज नेपाल जिल्ला कार्य समिति सर्लाहीको १० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षतामा ईश्वरपुर नगरपालिका ६ स्थित गल्ला व्यापार संघको सभा हलमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा नारायण माध्यमिक विद्यालय बयलवासका ६ देखि १० कक्षासम्मका एक जना छात्र, एक जना छात्रा […]

श्री हरिहर जनता आधारभुत विद्यालय हरिपुरका विद्यार्थीहरुलाई टिफिन बक्स बाँडियो

श्री हरिहर जनता आधारभुत विद्यालय हरिपुरका विद्यार्थीहरुलाई टिफिन बक्स बाँडियो

लालबन्दी । सर्लाहीको हरिपुरमा रहेको श्री हरिहर जनता आधारभुत विद्यालयका विद्यार्थीहरुलाई बुधवार खाजा खाने भाँडो (टिफिन बक्स) वितरण गरिएको छ । विद्यालयले विद्यार्थीहरु नियमित विद्यालय आउन् र विद्यालयबाट नभागुन् भनेर कक्षा ६, ७ र ८ का विद्यार्थीलाई टिफिन बक्स बाँडिएको विद्यालयका प्रधानाध्यापक शम्भुकुमार रायले जानकारी दिनुभयो । हरिपुर नगरपालिका वडा नम्बर १ मा रहेको विद्यालय […]

बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई २ दिने तालिम

बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई २ दिने तालिम

प्रदीप कुमार दास, रौतहट । महोत्तरीको सम्सी गाउँपालिका अन्तर्गत रहेका बाल अधिकार समिती तथा धार्मिक अगुवाहरुलाई लैङ्गिक हिंसा, यौन शोषण तथा दुब्र्यवहार र उत्पीडनबाट संरक्षण नीति २०८० सम्बन्धि २ दिने तालिम प्रदान गरिएको छ । बर्दिबासमा सम्पन्न तालिममा सहभागीहरुलाई सहजीकरण सुलोचना खनाल र अवलोकन महिला हिंसा विरुद्धको अन्तरधार्मिक राष्ट्रिय सञ्जाल निरन नेपालकी बन्दना कुमारी झा […]

जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाममा आज ‘राम-सीता’को विवाह गरिंदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज देशभर मनाइँदैछ। श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर विवाह पञ्चमी मनाइँदैछ। त्रेता युगमा आजको दिन सीता र रामको विवाह भएको विश्वास गरिन्छ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र राम विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ। गोस्वामी तुलसीदासले रामायणमा […]

सर्लाहीमा ३५ जनाभन्दा धेरै विद्यार्थीलाई घारेले चिल्यो, विद्यालय नै बन्द

सर्लाहीमा ३५ जनाभन्दा धेरै विद्यार्थीलाई घारेले चिल्यो, विद्यालय नै बन्द

हरिवन । सर्लाहीमा सोमबार घारे आतंकले विद्यालय नै बन्द गर्नुपरेको छ । हरिवन नगरपालिका २ अत्रौलीमा रहेको रामअवतार माविका ३५ जना भन्दा धेरै विद्यार्थीलाई घारेले चिलेपछि विद्यालय नै बन्द गर्नुपरेको बिद्यालयले जनाएको छ । विद्यालयका शिक्षक वसन्त घिसिङ सँगै बिहान कोचिङ पढ्न भनि गएका विद्यार्थीलाई घारेले चिलेको हो । स्थानिय अमरसिंह वाईबाका अनुसार विद्यालयमा कोचिङका […]

वीरगंजमा पत्रकार स्व. नरेश सर्राफकाे पहिलाे स्मृति सभा सम्पन्न

वीरगंजमा पत्रकार स्व. नरेश सर्राफकाे पहिलाे स्मृति सभा सम्पन्न

वीरगंज । क्रियाशिल पत्रकार स्वर्गिय नरेश सर्राफको प्रथम स्मृति सभा आज वीरगंजमा सम्पन्न भएको छ । स्वर्गिय सर्राफको पहिलो वार्षिकीमा समाजवादी प्रेस संगठन पर्सा, रेडियो वीरगंज र राष्ट्रिय सहारा दैनिकले संयुक्त रुपमा आयोजना गरेको स्मृति सभा सम्पन्न भएको हो । रेडियो वीरगंज परिसरमा भएको स्मृति सभालाई सम्बोधन गर्दै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्वर्गिय नरेश […]

लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न

लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दीमा ‘पुरस्कार अर्पण, पुस्तक विमोचन तथा अभिनन्दन समारोह २०८०’ सम्पन्न भएको छ । लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा वडा नम्बर ९ स्थित जनज्योति क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममार्फत सर्जक रामलाल जोशीको ‘बाआमा’ ले लालबन्दी नगर वाङ्मय भाषा साहित्य पुरस्कार प्राप्त गरेको छ भने स्थानीय प्रतिभा पुरस्कार लेखक […]

३ लाख ७५ हजार ६ सय ३ जनालाई एकसाथ सम्बोधन : विश्व रेकर्ड स्थापित

३ लाख ७५ हजार ६ सय ३ जनालाई एकसाथ सम्बोधन :  विश्व रेकर्ड स्थापित

गया, भारत । २६ नोभेम्बर, २०२३ (वि.सं. २०८० मङ्सिर १०) मा प्रेम रावतले ‘जीवनको मूल्य सम्बन्धी बुझाइ– आफूले  आफैँलाई चिन्नु’ भन्ने विषयमा मानिसहरूलाई सम्बोधन गर्नुभयो । यस कार्यक्रममा उहाँले ३ लाख ७५ हजार ६ सय ३ जना दर्शकका साथमा ‘एकै स्थानमा एउटै सम्बोधनमा सबैभन्दा बढी सहभागिता’ का लागि एउटा नयाँ विश्व रेकर्ड स्थापित गर्नुभयो । प्रेम […]

ताजा अपडेट

आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

२०८१ श्रावण २०, आईतवार २१:४० गते