लालबन्दी १६ मा अर्को बोरिङ

लालबन्दी १६ मा अर्को बोरिङ

परवानीपुर । लालबन्दी नगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष गणेश थापाले बिकाश निर्माणका कामलाई यद्धस्तरमा अघि बढाएका छन । आफ्नो वडामा सडक स्तरोन्नती, ढलान र पिचको काम लगभग सिध्याईसकेका वडाध्यक्ष थापाको ध्यान पछिल्ला दिनमा किसानतर्फ गएको देखिएको छ । भोर्लेनीको पुछारमा सिँचाईको लागी बोरिङ गाडेर पानी निस्किएपछि हौसिएका वडाध्यक्ष थापाले वडाको बिच भागमा पर्ने महादेवस्थानबाट […]

एमालेको किसान महासंघले बुझायो नगरप्रमुखलाई ज्ञापन–पत्र

एमालेको किसान महासंघले बुझायो नगरप्रमुखलाई ज्ञापन–पत्र

लालबन्दी । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघले शुक्रबार लालबन्दी नगरप्रमुख वासुदेब अधिकारीलाई ज्ञापन–पत्र बुझाएको छ । उसले लालबन्दी नगरपालिका किसान प्रति उदासिन देखिएको भन्दै नगर प्रमुखलाई बिभिन्न मागसहितको अनुरोध पत्र बुझाएको हो । ज्ञापन–पत्रमा महासंघले नगरभरिमा धेरै किसानका पशु बस्तुको लम्पि स्किन रोगबाट मृत्यु भईसकेको र धेरै बिरामि अवस्थामा रहेकोले किसानलाई राहतको कार्यक्रम […]

सर्लाही : कतै किसान रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइ

सर्लाही : कतै किसान रोपाइँमा व्यस्त, कतै आकाशे पानीको पर्खाइ

सर्लाही, असार २५ : को उत्तर पश्चिम क्षेत्रका किसान धान रोपाइँमा व्यस्त छन् भने अन्य क्षेत्रका किसान आकाशे वर्षाको पर्खाइमा छन् । कर्मैयास्थित बागमती सिँचाइको सुविधा भएको क्षेत्रमा धमाधम रोपाइँ भइरहेको छ। आकाशे पानीको भरमा रोपाइँ गर्ने अधिकांश किसान भने आकाशतिर हेर्दै वर्षाको प्रतीक्षामा बसिरहेका छन् । असारको चौथो साता भइसक्दा समेत अधिकांश किसानले रोपाइँ […]

लालबन्दीका ४० घरधुरीलाई उन्नत जातको बाख्रा वितरण

लालबन्दीका ४० घरधुरीलाई उन्नत जातको बाख्रा वितरण

लालबन्दी, असार १६ : सर्लाहीको लालबन्दी नगरपालिकाको वडा नम्बर ८ का ४० घरधुरी बिपन्न परिवारलाई उन्नत जातको बाख्रा वितरण गरिएको छ । वडा नम्बर ८ को वडा कार्यालयले बिपन्न परिवार पहिचान गरि उनिहरुको जीवनस्तर उकास्नका निम्ति उन्नत जातको बाख्रा वितरण गरेको वडाध्यक्ष शुक्र लामाले लिड खबरलाई बताउनुभयो । वडाका अन्य बिपन्न परिवारका लागी पनि यस्तै […]

लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

सर्लाही, असार ९ : सर्लाहीको लालबन्दीमा कृषि पत्रकारिता सम्बन्धि २ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । आमसंचार प्रधिकरण जनकपुरधामकोआयोजना तथा नेपाल पत्रकार महासंघ शाखा सर्लाहीको समन्वयमा लालबन्दीको नमस्ते होटेलमा शुक्रबार र शनिबार कार्यक्रम भएको हो । कार्यक्रममा सहभागी पत्रकारहरुलाई मधेस प्रदेशमा कृषि पत्रकारिताको अवस्था, कृषिमा संचार माध्यमले उठाउनु पर्ने विषय, कृषि पत्रकारिताको महत्त्व र […]

डेरी संचालनका लागी साना किसान कृषि सहकारी संस्था रानिगंजमा अन्तरक्रिया गरियो

डेरी संचालनका लागी साना किसान कृषि सहकारी संस्था रानिगंजमा अन्तरक्रिया गरियो

क्षितिज विश्वकर्मा, लालबन्दी  सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगंजमा आईतबार कृषक समुह र ब्यापारी तथा सेवा प्रदायक बिचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, ग्रामिण उद्यम तथा बिप्रेषण आयोजना (समृद्धि) जनकपुर करिडोर, धनुषाको आयोजनामा कार्यक्रम गरिएको हो । साना किसान कृषि सहकारी संस्था रानिगंजमा आवद्ध किसानहरुको डेरी संचालन गर्ने […]

आँपको फूलदेखि नै किरा लाग्‍न थालेपछि किसान चिन्तित

आँपको फूलदेखि नै किरा लाग्‍न थालेपछि किसान चिन्तित

सर्लाही जिल्लाका उत्तरी चुरेपर्वतीय भावर क्षेत्रमा व्‍यावसायिक रुपमा गरिएका आँप खेतीमा ढुसी रोग देखिएपछि किसान चिन्तित बनेका छन्। आँपका रूखमा पात नदेखिने गरी बोटै ढपक्क ढाँकेर मजुरा फुल्दा मख्ख परेका यस क्षेत्रका किसान आँपको मजुराफुलमा मधुवा किराका कारण ढुसी रोग देखा परेपछि चिन्तित बनेका हुन्। मधुवा किराले खाएपछि गुलियो लेसिलो पदार्थ आँपको मजुराफुलमा ओकलेपछि आँपका […]

सांसद लुंगेलीद्वारा भोर्लेनीमा सहकारी भवन उद्घाटन

सांसद लुंगेलीद्वारा भोर्लेनीमा सहकारी भवन उद्घाटन

परवानीपुर : सर्लाहीको परवानीपुरमा सांसद बेची लुंगेलीले एक सहकारी संस्थाको कृषिजन्य बस्तु संकलन तथा बजारीकरण केन्द्रको उद्घाटन गर्नु भएको छ । बिहीबार लालबन्दी नगरपालिका–१६, परवानिपुरमा न्यू उदय सामाजिक उद्यमी महिला कृषि सहकारी संस्थाको कृषिजन्य वस्तु संकलन तथा बजारिकरण केन्द्रको नवनिर्मित भवनको सांसद लुंगेलीले उद्घाटन गर्नु भएको हो । संस्थाकी अध्यक्ष अस्मिता थापा मगरको अध्यक्षतामा उद्घाटन […]

हरिवनमा ३ ओटा ट्याक्टरमा ट्रकको ठक्कर, २ घाईते

हरिवनमा ३ ओटा ट्याक्टरमा ट्रकको ठक्कर, २ घाईते

लालबन्दी : सर्लाहीको हरिवनमा रोकि राखेको ट्याक्टरमा ट्रक ठोक्किँदा २ जना घाईते भएका छन । ट्रक चालक भने फरार भएका प्रहरीले जानकारी दिएको छ । बिहिवार मध्यराती पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हरिवन ११ ईन्दुशंकर चिनि मिलको गेट अगाडि उखु लोड गरि रोकि राखेको ३ ओटा ट्याक्टरमा कोकाकोला लोड भएको ट्रक ठोक्किएको थियो । पश्चिमबाट पुर्वतर्फ […]

लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा कल्याण जोशि

लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा कल्याण जोशि

लालबन्दी : उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याण कुमार जोशि लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा चयन भएका छन । नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले जोशिलाई लाबलन्दी – बर्दिवास कृषि बजार बिकाश समितीको सभापतिमा मनोनयन गरेको हो । महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश प्रसाद लाठद्वारा हस्ताक्षरित मनोनयन पत्रमा कृषि बजारको क्षेत्रमा […]

ताजा अपडेट

आज यी क्षेत्रमा हुदैछ वर्षा 

आज यी क्षेत्रमा हुदैछ वर्षा 

२०८१ श्रावण २०, आईतवार २१:४० गते