समाचार
राजनीति
शिक्षा
स्वास्थ्य
समाज
अन्तर्राष्ट्रिय
खेल
कृषि
थप
तस्बिर
माैसम
कला
अर्थ
प्रविधि
अपराध
दुर्घटना
विचार
दैनिक राशिफल
Menu
समाचार
राजनीति
शिक्षा
स्वास्थ्य
समाज
अन्तर्राष्ट्रिय
खेल
कृषि
थप
तस्बिर
माैसम
कला
अर्थ
प्रविधि
अपराध
दुर्घटना
विचार
दैनिक राशिफल
बडिगाडमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु
२०८१ श्रावण २०, आईतवार २१:४० गते
बाग्लुङमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बडिगाड गाउँपालिका वडा ंनं ५ दाँगका देविराम गुरुङको भिरबाट लडेर ज्यान गएको स्थानीय राजन पाईजाले जानकारी दिनुभयो ।
४७ वर्षीय गुरुङ घाँस काटेर भारी बोक्ने क्रममा भारी सगैं भिरबाट तल खसेको र घटनास्थलमै ज्यान गएको पाईजाले बताउनुभयो ।
अहिले घटनास्थलमा प्रहरीले मुचुल्का गरिरहेको छ । शव पोष्टमार्टमका लागि बुर्तिबाङ लैजाने तैयारी भईरहेको बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Facebook
Twitter
Email
सिफारिस
समय अगावै बजारमा आँपको बिगबिगी
२०८१ जेष्ठ १९, शनिबार २२:१३ गते
हरिवनकी १५ बर्षिया किशोरि बसिन बाबुको किरियापुत्री
२०७९ फाल्गुन ५, शुक्रबार २२:२५ गते
विद्यालय बन्द गरेर भोट माग्न व्यस्त शिक्षक
२०७९ कार्तिक २९, मंगलवार ११:५९ गते
चन्द्रनगरमा कुखुरा फर्ममा आगलागी हुँदा २ लाख बराबरको क्षति
२०७९ पुष ९, शनिबार १२:१९ गते
दोस्रो क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७९ को ग्रान्ड फिनाले हुँदै
२०७९ कार्तिक ३, बिहीबार ०२:५७ गते
निलम्बित प्रधानन्याधीस जबराकाे बाँकी बयान मंगलबार हुने
२०७९ भाद्र २६, आईतवार १४:५६ गते
ट्रेन्डिङ
सहिद रामाश्रय रामको २६ औं स्मृति दिवसमा राष्ट्रिय मगही सम्मेलन २०८१ सम्पन्न
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री
लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न
धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?
समाज
इश्वरपुर र हरिपुरमा भएको दुर्घटनामा दुई जनाको मृत्यु
२०७९ पुष १६, शनिबार ०९:०६ गते
अर्थ
२४ गतेपछि तीनै तहका सरकारको भुक्तानी रोकिने (पत्रसहित)
२०८० असार १२, मंगलवार २१:२८ गते
अपराध
सर्लाहीमा चन्दा आतंक फैलाउने २ जना हरिवनबाट पक्राउ, हरिपुर्वामा एक बृद्धको हत्या
२०८० पुष १२, बिहीबार ११:५९ गते
अपराध
कला
गायक प्रकाश सपुतमाथि स्टेजमै बियरको बोतल प्रहार
२०८० असार ११, सोमबार ११:४१ गते
अर्थ
पहिलो पटक दर्ता भयो यात्री मोटरसाइकल
२०८० जेष्ठ २, मंगलवार १६:१८ गते
अपराध
एमालेले उम्मेदवार मापदण्ड भाेलि ताेक्ने
२०७९ भाद्र १०, शुक्रबार १३:०३ गते
ट्रेन्डिङ
राजनीति
समाज
सत्तागठबन्धनले प्रदेश र प्रतिनिधिसभाको टुंग्यायो सिट बाँडफाँट
२०७९ आश्विन २२, शनिबार ०२:५३ गते
राजनीति
समाज
सुनकोशी–मरिण डाईभर्सनको पानीले उत्तरी भेग सिँचाईका लागी छलफल
२०८० चैत्र १५, बिहीबार २२:१३ गते
ट्रेन्डिङ
लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते
सहिद रामाश्रय रामको २६ औं स्मृति दिवसमा राष्ट्रिय मगही सम्मेलन २०८१ सम्पन्न
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न
श्रीराम लगन माबि पिडारीका प्र.अ.ले राजिनामा दिनुपर्ने स्थानियको माग
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते
ताजा अपडेट
लालबन्दी १३ मा भालुको आक्रमणबाट एकजना घाईते
२०८१ मंसिर १८, मंगलवार २१:०७ गते
सहिद रामाश्रय रामको २६ औं स्मृति दिवसमा राष्ट्रिय मगही सम्मेलन २०८१ सम्पन्न
२०८१ मंसिर १६, आईतवार २०:२९ गते
लालबन्दीसहित मधेशबाट मात्रै ५ करोडको फूल बिक्री
२०८१ कार्तिक २६, सोमबार २०:१० गते
जनकृषि सहकारीको १४ औँ साधारणसभा सम्पन्न
२०८१ कार्तिक २४, शनिबार २०:१७ गते
श्रीराम लगन माबि पिडारीका प्र.अ.ले राजिनामा दिनुपर्ने स्थानियको माग
२०८१ भाद्र २३, आईतवार २१:३२ गते
नागरिकता विधेयक आजै पारित गर्ने निर्णय
२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु
२०८१ श्रावण २०, आईतवार २१:४० गते
दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ४ जना घाइते
२०८१ श्रावण २०, आईतवार २१:४० गते
होमपेज
समाचार
विजनेश
जीवनशैली
मनोरन्जन
खेलकुद
विचार
राशिफल
ENGLISH
ONLINE TV