NIMB को सेवा नयाँ भवनबाट

NIMB को सेवा नयाँ भवनबाट

लालबन्दी । सर्लाहीको लालबन्दीमा रहेको नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड नयाँ भवनमा सरेको छ । लालबन्दी ७ स्थित बजारमा मरिन जाने चोकमा दोश्रो तल्लामा रहेको बैंक वडा नम्बर ६ को प्रभु बैंकसँगैको नयाँ भवनमा बडादशैंको पहिलो दिन जमरा राख्ने दिनको शुभ साईत पारेर सरेको हो । बजारमा रहेको भवनसँगको सम्झौता सकिन लागेको र ठुलो ठाउँको […]

एनएमबि बैंक लालबन्दी शाखाद्वारा टेम्पो चालकलाई क्युआर र ज्याकेट वितरण

एनएमबि बैंक लालबन्दी शाखाद्वारा टेम्पो चालकलाई क्युआर र ज्याकेट वितरण

लालबन्दी । एनएमबि बैंक लालबन्दी शाखाले लालबन्दीका टेम्पो चालकहरुलाई क्युआर र ज्याकेट वितरण गरेको छ । बैंकले आफ्नो डिजिटल प्रावधान कार्यक्रम अन्तर्गत ‘नगद छोडौँ, क्युआर रोजौँ’ भन्ने मुल नारा अन्तर्गत टेम्पो चालकहरुलाई क्युआर र ज्याकेट वितरण हो । बैंकले सर्लाहीको लालबन्दी र फुलजोरमा कार्यक्रम गरि चालकलाई सो सामाग्री वितरण गरेको लालबन्दी शाखा प्रमुख अरुण आचार्यले जानकारी […]

सुन तोलाको १ लाख १३ हजार ६ सय

सुन तोलाको १ लाख १३ हजार ६ सय

काठमाडौं : नेपाली बजारमा सुनको मूल्यले उच्च रेकर्ड कायम गरेको छ। नेपाली बजारमा बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज सुनको मूल्य प्रति तोला ५ सय रुपैयाँले बढेको हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको महासंघले […]

घट्यो पेट्रोलियम पदार्थको भाउ

घट्यो पेट्रोलियम पदार्थको भाउ

सर्लाही : पेट्रोलियम पदार्थको भाउ घटेको छ। गए मध्यरातदेखि लागू हुने गरी डिजेलमा ४, पेट्रोलमा ६ र एलपी ग्यास प्रति सिलिण्डरमा १० रुपैयाँ मूल्य घटाएको नेपाल आयल निगमले जनाएको छ। नेपाल आयल निगमले स्वचालित बिक्री मूल्य प्रणाली लागू गर्दै डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत मुनाफा लिनेगरी कार्यविधि तयार भएको जनाएको छ। एलपी ग्यासमा […]

वडा नम्बर १५ को वडाभेलाको सुझाव : यसपाली खानेपानीको समस्या समाधान गरियोस्

वडा नम्बर १५ को वडाभेलाको सुझाव : यसपाली खानेपानीको समस्या समाधान गरियोस्

परवानीपुर, असार १५ : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १५ को वडा कार्यालयले शुक्रबार वडास्तरिय योजना तर्जुमा भेला बोलाएर छलफल गरेको छ । वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय रहेको भवनको सभाहलमा भएको छलफलमा वडाका राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवा तथा खेलाडि, किसान अगुवा, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । वडाध्यक्ष गोरख बलको अध्यक्षता […]

वडा नम्बर १६ को करिव ८५ लाख बजेटमा के कस्ता कार्यक्रम समेटिन्छन् !

वडा नम्बर १६ को करिव ८५ लाख बजेटमा के कस्ता कार्यक्रम समेटिन्छन् !

परवानीपुर, असार १३ : सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १६ को वडा कार्यालयले बुधवार वडास्तरिय योजना तर्जुमा भेला बोलाएर छलफल गरेको छ । वडा नम्बर १५ र १६ को संयुक्त कार्यालय रहेको भवनको सभाहलमा भएको छलफलमा वडाका राजनितिज्ञ, समाजसेवी, बुद्धिजिवि, युवा तथा खेलाडि, किसान अगुवा, स्वास्थ्यकर्मि लगाएतको उपस्थिती रहेको थियो । वडाध्यक्ष गणेश थापासहित वडा […]

२४ गतेपछि तीनै तहका सरकारको भुक्तानी रोकिने (पत्रसहित)

२४ गतेपछि तीनै तहका सरकारको भुक्तानी रोकिने (पत्रसहित)

सर्लाही, असार १२ : आगामी असार २४ गतेपछि संघ, प्रदेश र स्थानीय तहको भुक्तानी रोकिने भएको छ। सरकारको लेखा हेर्ने निकाय महालेखा नियन्त्रकको कार्यालयले असार २४ गते राती १२ बजेपछि सबै बजेटरी भुक्तानी रोकिने जनाएको हो । सो भन्दा अघि नै सबै भुक्तानी सल्टाउन समेत कोष तथा लेखा नियन्त्रकको कार्यालय र प्रदेश लेखा नियन्त्रक कार्यालयलाई […]

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

बजेट नल्याउने ४० स्थानीय तह (सूचीसहित)

सर्लाही, असार १२ : देशका ७५१ वटा स्थानीय तहमध्ये ७११ वटाले आगामी आर्थिक वर्ष ९२०८०र८१० को बजेट सार्वजनिक गरेका छन् । तर अन्य ४० वटा स्थानीय तहले भने बजेट पेश गर्न नसकेको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन बमोजिम सबै स्थानीय तहले असार १० भित्र आगामी आर्थिक वर्षको […]

बागमती नगरपालिकाको ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक

बागमती नगरपालिकाको ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक

बागमति, असार ११ : बागमती नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९० करोड १० लाख रूपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । यो गत वर्षको बजेटभन्दा झण्डै ९ करोड बढी हो । नगरपालिकाको नीति तथा कार्यक्रममा एक दर्जन विकासका योजनालाई नगर गौरवका आयोजनामा समेटिएको छ । नगरपालिकाले प्रथम राणा प्रधानमन्त्री जंगबहादुर राणाको समाधिस्थललाई पर्यटकीय क्षेत्रका […]

पशुपतिनाथको जलहरीमा राखिएको सुनमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघद्वारा पुष्टि

पशुपतिनाथको जलहरीमा राखिएको सुनमा हिनामिना नभएको सुनचाँदी व्यवसायी महासंघद्वारा पुष्टि

काठमाण्डौँ, असार ११ : पशुपतिनाथको जलहरीमा राखिएको सुन झन्डै एकसय साढे सात केजि भएको पाइएको छ । पशुपति क्षेत्र विकास कोष, अख्तियार, नेपाली सेना, सुन चादी व्यवसायी महासंघ, नेपाल प्रहरी, पशुपतिनाथका पुजारीलगायतको रोहवरमा साेमबार बिहान २ बजे गरिएको नापतौलमा  १०.४३२५ केजी सुन जलहरीसहित रिङ र बेल्टमा प्रयोग भएको र किला काटीमा १.०३७५  केजि सुन प्रयोग […]

ताजा अपडेट

नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा

नेपाल पत्रकार महासंघको निर्वाचन २२ असारमा

२०८१ असार ८, शनिबार ०८:१३ गते
बागमतिमा लरिमा बस ठोक्किँदा ३ जनाको मृत्यु

बागमतिमा लरिमा बस ठोक्किँदा ३ जनाको मृत्यु

२०८१ असार ६, बिहीबार १६:१७ गते
समय अगावै बजारमा आँपको बिगबिगी

समय अगावै बजारमा आँपको बिगबिगी

२०८१ जेष्ठ १९, शनिबार २२:१३ गते
५ केजी गाँजासहित लालबन्दीबाट एक ब्यक्ति पक्राउ

५ केजी गाँजासहित लालबन्दीबाट एक ब्यक्ति पक्राउ

२०८१ जेष्ठ १०, बिहीबार १३:३३ गते