जहाज दुर्घटनाका मृतकप्रती लालबन्दीमा श्रद्धाञ्जली अर्पण

  • राजेश पाठक, लालबन्दी

कास्कीको पोखरामा आइतबार भएको जहाज दुर्घटनामा परि मृत्यु भएकाहरु प्रती लालबन्दीमा श्रद्धाञ्जली अर्पण गरिएको छ ।

सर्लाहीको लालबन्दी बजारका व्यवसायीहरु भेला भई मैन बत्ती बालेर जहाज दुर्घटनाका मृतकहरुप्रती श्रद्धाञ्जली अर्पण गरेका हुन । साँझ साँढे पाँच बजेतिर लालबन्दी ७ बजारस्थित ईलाका हुलाक कार्यालय नजिक पुर्वपट्टी उध्योग वाणिज्य संघ लालबन्दीका कर्मचारी बिमल तिमल्सिना र सर्लाही मुद्रण उध्योग संघका अध्यक्ष राजेश सिंहको नेतृत्वमा युवा व्यवसायीहरुले मैन बत्ती बालेर मृतकहरुप्रती श्रद्धाञ्जली ब्यक्त गरे ।

सो कार्यक्रममा लालबन्दी नगर वाङ्मय परिषदका अध्यक्ष अच्युत अधिकारी, ढुकढुकी एफ.एम. लालबन्दीका स्टेसन म्यानेजर क्षितिज विश्वकर्मा लगाएतको समेत सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

प्युठानमा  जीप दुर्घटना हुँदा नाै जना घाइते

प्युठानमा जीप दुर्घटना हुँदा नाै जना घाइते

२०८१ श्रावण २०, आईतवार २१:४० गते
एमाले गठबन्धन सरकारको संकेत

एमाले गठबन्धन सरकारको संकेत

२०७९ मंसिर १२, सोमबार १०:५५ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते