नारायणखोलामा रुखबाट लडेर एक बृद्धको ज्यान गयो

लालबन्दी : सर्लाहीको नारायणखोलामा रुखबाट लडेर एक बृद्धको ज्यान गएको छ ।

आज (सोमबार) बिहान घाँस काट्न रुखमा चढेका लालबन्दी १४ नारायणखोला नौबिघाका ५०/५५ बर्षका राम बहादुर स्यांबाको लडेर मृत्यु भएको हो ।

रुखबाट लडेर उनको ज्यानको धेरै ठाउँको हाड भाँचिएको आफन्तले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

error: Alert: Content selection is disabled!!