नारायणखोलामा रुखबाट लडेर एक बृद्धको ज्यान गयो

लालबन्दी : सर्लाहीको नारायणखोलामा रुखबाट लडेर एक बृद्धको ज्यान गएको छ ।

आज (सोमबार) बिहान घाँस काट्न रुखमा चढेका लालबन्दी १४ नारायणखोला नौबिघाका ५०/५५ बर्षका राम बहादुर स्यांबाको लडेर मृत्यु भएको हो ।

रुखबाट लडेर उनको ज्यानको धेरै ठाउँको हाड भाँचिएको आफन्तले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

सर्लाहीमा नक्कली नोटको बिगबिगी

सर्लाहीमा नक्कली नोटको बिगबिगी

२०८० बैशाख ५, मंगलवार १३:४४ गते

ताजा अपडेट

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

नागरिकता विधेयक आजै पारित गर्ने निर्णय

२०८१ श्रावण २०, आईतवार २१:४० गते
कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

कांग्रेसलाई पहिलो पार्टी बनाउने गरी जुटौं :आरजु

२०८१ श्रावण २०, आईतवार २१:४० गते
निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

निर्वाचनमा सहभागी हुन ७६ दल दर्ता

२०८१ श्रावण २०, आईतवार २१:४० गते