चुरे पहाडमा होमस्टे संचालनमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भाव्य निष्कर्षसहित पदयात्रा

चुरे पहाडमा होमस्टे संचालनमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भाव्य निष्कर्षसहित पदयात्रा

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको लालबन्दी नगरपालिकाको उत्तरी भेग चुरे पहाडमा चर्चा गरिएको मुर्ति स्थापना र होमस्टे संचालनमार्फत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भाव्य निष्कर्षसहित पदयात्रा सम्पन्न भएको छ । लालबन्दी नगरपालिकाको आयोजनामा शनिबार नगरभित्रको धार्मिक, साँस्कृतिक, पुरातात्विक, ब्यवसायीक पर्यटनको सम्भाव्यता पहिचान गर्ने उद्देश्यले पर्यटन प्रवर्धन पदयात्रा २०८० गरिएको हो । पदयात्रामा मधेश प्रदेश सांसद बेची […]

नक्कली नोटसहित पक्राउ परेका २ जना जाली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको प्रहरीको अनुमान

नक्कली नोटसहित पक्राउ परेका २ जना जाली नोटको कारोबार गर्ने गिरोहका सदस्य भएको प्रहरीको अनुमान

लालबन्दी । प्रहरीले सर्लाहीको हरिवनबाट एक लाख ७२ हजार रुपैयाँ नक्कली नोट र नोट साइजमा काटिएका खाली कागजका बन्डलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बलरा नगरपालिका– ७ का २३ वर्षीय अमरेन्द्र महरा र रौतहटको माधवनारायण नगरपालिका– २ का ३६ वर्षीय सन्जय सहनी रहेका छन । प्रदेश–२–०२७ प ४२५६ नम्बरको मोटरसाइकल र […]

नलपुरमा ड्युटिमा रहेका ट्राफिक प्रहरीमाथी छुरा प्रहार

नलपुरमा ड्युटिमा रहेका ट्राफिक प्रहरीमाथी छुरा प्रहार

लालबन्दी । सर्लाहीमा ड्युटिमा रहेका ट्राफिक प्रहरीमाथी छुरा प्रहार भएको छ । महोत्तरीको गौशाला नगरपालिका ३ घर भई जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथी छुरा प्रहार भएको हो । पुर्व पश्चिम राजमार्गस्थित कार्यालय अगाडी नियमित चेकजाँचको क्रममा मोटरसाईकलमा आएका ब्यक्तिलाई रोकेर चेक गर्ने क्रममा विवाद भएपछि ट्राफिक प्रहरीमाथी छुरा प्रहार […]

निर्वाचित जनप्रनिनिधि र तल्लो तहका जनता बिचको सम्बन्ध सुधार्ने सेतु ‘समुदायमा कांग्रेस’ अभियान

निर्वाचित जनप्रनिनिधि र तल्लो तहका जनता बिचको सम्बन्ध सुधार्ने सेतु ‘समुदायमा कांग्रेस’ अभियान

क्षितिज विश्वकर्मा, लालबन्दी । कांग्रेसले मंगलबारबाट सुरु गरेको ‘समुदायमा कांग्रेस’ अभियानको लागी सर्लाही प्रतिनिध भएर आएका पार्टीका केन्द्रिय सदस्य गणेश लामाले बुधवार साँझ लालबन्दीमा पत्रकार भेटघाट गरेका छन । प्रेस युनियन सर्लाहीले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत लामाले पत्रकारसँग समसामयीक बिषयमा छलफल गरेका हुन । लामाले पत्रकारसँगको भेटमा कांग्रेसबाट निर्वाचित जनप्रनिनिधिहरुले जनमुखि कामहरु गरेका छन कि […]

हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने

हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने

क्षितिज विश्वकर्मा, लालबन्दी । सर्लाहीको हरिवन बजारमा ‘हरिवन फुड फेस्टिवल २०८०’ हुने भएको छ । उद्योग वाणिज्य संघ हरिवनको आयोजनामा ‘स्वदेशि उत्पादन आफ्नै परिकार, हरिवन महोत्सव राष्ट्रिय कलाकार’ भन्ने मुल नारासहित फेस्टिवलको आयोजना गर्न लागीएको हो । कोरोना कहरपछि सुस्ताएको बजार चहलपहल र ब्यापारिहरुमा देखिएको नैरास्यता अन्त्य गर्ने प्रयास स्वरुप उद्योग वाणिज्य संघ हरिवनले फेस्टिवलको […]

हरिवनमा २ दिने ‘युवा नेतृत्व विकास तालिम’ सम्पन्न

हरिवनमा २ दिने ‘युवा नेतृत्व विकास तालिम’ सम्पन्न

लालबन्दी । सर्लाहीको हरिवनमा २ दिने ‘युवा नेतृत्व विकास तालिम’ सम्पन्न भएको छ । वडा नम्बर २ मा रहेको सिर्जनशिल युवा क्लबले तालिमको आयोजना गरेको हो । जसमा वडा नम्बर २, ४ र ५ का १६ देखि २५ बर्ष उमेर समुहका २४ जना युवाहरुको सहभागीता रहेको थियो । युरोपियन युनियनको आर्थिक सहयोग, हेल्भेटास नेपालसँगको साझेदारी […]

हरिवनमा भत्ता लिन लाईन बसेकी बृद्धाको मृत्यु

हरिवनमा भत्ता लिन लाईन बसेकी बृद्धाको मृत्यु

लालबन्दी । सर्लाहीको हरिवनमा सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) लिन बैंक पुगेकी एक वृद्धाको मृत्यु भएको छ । हरिवन नगरपालिका– ६ की ७७ वर्षीया शान्तमाया विकको सोमबार दिउँसो तीन बजेतिर हरिवनस्थित ग्लोवल आईएमई बैंकमा वृद्ध भत्ता लिन गएको बेला मृत्यु भएको हो । वृद्ध भत्ता लिने लाइनमा बसेको बेला उनी अकस्मात ढलेकी थिइन् । उनलाई […]

लालबन्दी जेसिजको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न

लालबन्दी जेसिजको पाँचौ पदस्थापन कार्यक्रम सम्पन्न

लालबन्दी । सर्लाहीको लालबन्दीस्थित लालबन्दी सिटि जेसिजको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार साँझ लालबन्दी ९ मा रहेको होटल आर्या ईनमा जेसिजको ५ औँ पदस्थापन कार्यक्रमसम्पन्न भएको हो । कार्यक्रममा सन २०२४ का लागी लालबन्दीका ब्यवसायी उपेन्द्र महतोको संयोजकत्वमा कमिटि तयार गरिएको छ । समितीको कार्यकारी उपाध्यक्षद्वयमा उत्सव वन र कुमार घिमिरे, उपाध्यक्षहरुमा प्रतिमा […]

नेरेसो उपशाखा लालबन्दीको १६ औँ साधारणसभा सम्पन्न

नेरेसो उपशाखा लालबन्दीको १६ औँ साधारणसभा सम्पन्न

भानुभक्त बराल, लालबन्दी । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले आफ्नो १६ औँ साधारणसभा शनिबार आफ्नै भवनमा सम्पन्न गरेको छ । उपशाखा लाबन्दीका सभापति ध्रुब प्रसाद घिमिरेको अध्यक्षता एव्म लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । त्यसैगरि साधारणसभामा विशिष्ट अथिती नेपाल रेडक्रस सोसाइटी केन्द्रीय सदस्य तथा जिल्ला सभापति नागेन्द्र प्रसाद चौधरी, अन्य […]

जिल्लाका २००० बिपन्नलाई सिडियोले कम्बल बाँडे

जिल्लाका २००० बिपन्नलाई सिडियोले कम्बल बाँडे

लालबन्दी । सर्लाहीका बिपन्न एवं दलित समुदायका बिपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मधेश प्रदेश सरकारबाट प्राप्त दुई हजार थान कम्बल बिपन्नलाई वितरण गरेको हो । शुक्रबार जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले मलंगवा, बलरा, गोडैता नगरपालिका, कौडेना, चक्रघट्टा, विष्णु, रामनगर, धनकौल गाउँपालिकामा १,२८० थानकम्बल वितरण गरेको थियो । शनिबार कविलासी, […]

ताजा अपडेट

ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

ईश्वरपुर नगरपालिकामा पहिलो एफ.एम.खुल्दै

२०८० चैत्र ३, शनिबार ११:४३ गते
हत्कडीसहित फरार गाँजा कारोबारी हरिवनबाट पक्राउ

हत्कडीसहित फरार गाँजा कारोबारी हरिवनबाट पक्राउ

२०८० फाल्गुन २८, सोमबार २०:११ गते
लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

लालबन्दीमा ५३ जनालाई टोम्याटो सस बनाउने तालिम

२०८० फाल्गुन २८, सोमबार १३:५२ गते
सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

सर्लाहीमा ४ राउण्ड गोलीसहित २ जना पक्राउ

२०८० फाल्गुन २७, आईतवार १९:२४ गते