राईगाउँमा ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रम हुने

राईगाउँमा ल्होछार मेला तथा साँस्कृतिक कार्यक्रम हुने

राजु तामाङ, बागमति । मकवानपुर जिल्लाको पुर्वी गाउँ बागमती गाउँपालिकाको राईगाउँमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व सोनाम ल्होछार २८६० डुक ल्हो (गरुड वर्ग) को शुभ अवसरमा यही माघ २२ गते सोमबार राईगाउँ बजारमा ल्होछार मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । स्थानीय राईगाउँ युवा क्लबको […]

थुनुवासहित फरार भएका प्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौँ । लागुऔषध मुद्दाका थुनुवालाई भगाएर फरार भएका नेपाल प्रहरीका जवान १६ वर्षपछि पक्राउ परेका छन् । प्रहरीले तत्कालीन प्रहरी जवान वीरबल राय यादवलाई पक्राउ गरेको हो । उनले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको किर्ते दस्तखत गरी हिरासतमा रहेका लागूऔषध अपराधका थुनुवालाई भगाएका थिए । त्यसवापत् उनले ६ लाख २५ हजार रुपैयाँ लिएका थिए […]

विसं २०८१ का लागि १५ पात्रोले पाए स्वीकृति

विसं २०८१ का लागि १५ पात्रोले पाए स्वीकृति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ । विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । उनका अनुसार स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउनेछ । आगामी वर्षका लागि तोयनाथ पन्तको, […]

आफ्नै विद्यार्थीलाई जबरजस्ति गर्न खोज्ने शिक्षक पक्राउ

आफ्नै विद्यार्थीलाई जबरजस्ति गर्न खोज्ने शिक्षक पक्राउ

लालबन्दी । सर्लाहीको हरिवनमा आफ्नै विद्यार्थीलाई जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन । हरिवन नगरपालिका–११, घर भइ हरिवन–१०, क्याम्पस टोलमा रहेको मोडल युरिका बोर्डिङ स्कुलमा कार्यरत शिक्षक ४२ वर्षीय रवीन कार्कीलाई प्रहरीले जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरेको हो । पीडितका अनुसार घरमा कोही नभएको मौका छोपेर शिक्षक कार्कीले गएको […]

यात्रा स्मरण – त्रिभुवननगर-लालबन्दी-मरिण-दुम्जा

यात्रा स्मरण – त्रिभुवननगर-लालबन्दी-मरिण-दुम्जा

भानुभक्त बराल, लालबन्दी – ७ (२०८०/१०/१०) मधेश प्रदेश सर्लाही जिल्लाको ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगर देखी लालबन्दी नगरपालिका हुँदै बागमती प्रदेश, सिन्धुली जिल्लाको मरिण गाउँपालिका हुँदै सुनकोशी गाउँपालिकाको दुम्जा जोड्ने, रणनीतिक सडक योजनाको सम्भाव्यता अध्ययन सम्वन्धी स्थलगत भ्रमण कार्यक्रमको आयोजक लालबन्दी नगरपालिकाले मिती २०८०/१०/८ गते सोमवार भ्रमण र माघ ९ गते समिक्षा बैठक सम्पन्न गरेर थप आवश्यक […]

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लालबन्दी आईपुगे

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ लालबन्दी आईपुगे

लालबन्दी । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ सर्लाहीको लालबन्दीमा आईपुगेका छन । उनि आज अबेर काठमाण्डौँबाट जनकपुर हुँदै लालबन्दी आईपुगेका हुन । श्रेष्ठ अहिले लालबन्दी ६ स्थित युनाईटेड होटलमा बसेका छन । श्रेष्ठको भोली आईतबार बिहान सदरमुकाम मलंगवामा जिल्ला कारागार भवनको उद्घाटन गर्न जाने र त्यसपछि पत्थरकोटमा लखन्देहि खोलामा निर्माण हुन लागेको पुलको शिलान्यास गर्न […]

‘मधेस गान’ सार्वजनिक हुँदा अतिथिहरु अचम्मित

‘मधेस गान’ सार्वजनिक हुँदा अतिथिहरु अचम्मित

वीरगंज | मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस…… यो गीत शुक्रबार मधेस प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवसका अवसरमा सार्वजनिक गरिएको छ । जनता समाजवादी पार्टी […]

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु, मन्त्री भुषालले गरे उद्घाटन (तस्विरसहित)

हरिवनमा प्रदेशस्तरीय कृषि प्रदर्शनी सुरु, मन्त्री भुषालले गरे उद्घाटन (तस्विरसहित)

लालबन्दी । सर्लाहीको हरिवन ११ स्थित सुर्ति बिकाश खेल मैदानमा प्रदेशस्तरीय दोस्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनी सुरु भएको छ । शुक्रबार संघिय सरकारका कृषि तथा पशुपंक्षि विकासमन्त्री बेदुराम भुषालले प्रदर्शनीको उद्घाटन गरे । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका सुरु प्रदर्शनीमा ६० वटा स्टल […]

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

भाउ बढेपछि सर्लाहीका टमाटर किसानलाई राहत

क्षितिज विश्वकर्मा, लालबन्दी । केहि दिन अघिसम्म आफ्नो उत्पादनको मुल्य नपाएको दुखेसो गर्दै आएका किसानले अहिले टमाटरको मुल्य बढेपछि राहत महसुस गर्न थालेका छन । सर्लाहीको हरिवन नगरपालिका ४ का किसान रामनाथ महतोले एक हप्ता अघिसम्म क्रेटको २५० देखि ३०० रुपैयाँमा टमाटर बेच्ने गरेकोमा अहिले ६ देखि ८ सय रुपैँयामा बिक्रि हुन थालेको बताए । […]

हरिवनमा बिहिवार ‘कृषि प्रदर्शनी’को कृषि तथा पशु पंक्षी बिकास मन्त्री भुसालले उद्घाटन गर्ने

हरिवनमा बिहिवार ‘कृषि प्रदर्शनी’को कृषि तथा पशु पंक्षी बिकास मन्त्री भुसालले उद्घाटन गर्ने

क्षितिज विश्वकर्मा, हरिवन । सर्लाहीको हरिवनमा शुक्रबारबाट सुरु हुन लागेको दोश्रो डेरी, कृषि अनुसन्धान, उत्पादन तथा कृषि औजार प्रदर्शनीको पुर्व सन्ध्यामा मोटरसाईकल ¥याली निकालिएको छ । ‘मधेस प्रदेशको सान, दुग्ध र कृषि क्षेत्र हामी सबैको पहिचान’ भन्ने मुल नाराका साथ यहि माघ ५ देखि ७ गतेसम्म दोश्रो डेरी कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी आयोजना […]

ताजा अपडेट

विश्वभर फेसबुकमा देखियो समस्या

विश्वभर फेसबुकमा देखियो समस्या

२०८० फाल्गुन २२, मंगलवार २२:३१ गते
श्रोत नखुलेको रकमसहित लालबन्दीबाट एकजना पक्राउ

श्रोत नखुलेको रकमसहित लालबन्दीबाट एकजना पक्राउ

२०८० फाल्गुन १८, शुक्रबार ०९:१६ गते
किन भयो गाउँपालिकामा दुई सातादेखि तालाबन्दी ?

किन भयो गाउँपालिकामा दुई सातादेखि तालाबन्दी ?

२०८० फाल्गुन १४, सोमबार २२:५५ गते
साेल्टिमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

साेल्टिमा ट्याक्टरले च्यापिएर चालकको मृत्यु

२०८० फाल्गुन ५, शनिबार १३:१० गते