नयाँ नेतृत्व चयन गर्दै एन.प्याब्सनको चौथो जिल्ला अधिवेशन सम्पन्न

क्षितिज विश्वकर्मा, लालबन्दी । राष्ट्रिय निजि तथा आवासिय बिद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सर्लाहीको चौथो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिवार लालबन्दी १२ पत्थरकोटमा भएको अधिवेशनले उदय बुढाथोकीको अध्यक्षतामा ९ सदस्यिय नयाँ जिल्ला नेतृत्व चयन गरेको हो । जसको उपाध्यक्षमा श्रीलाल क्याप्छाकी, सचिवमा रवि कुमार राय, कोषाध्यक्षमा रामआधार यादव छन … Continue reading नयाँ नेतृत्व चयन गर्दै एन.प्याब्सनको चौथो जिल्ला अधिवेशन सम्पन्न